2075 अश्विन 7, आईतबार

महिला निर्माता–निर्देशकलाई फिल्म रिलिज गर्न गाह्रो कि सजिलो ? 

पछिल्लो समय नेपाली चलचित्र निर्माण र निर्देशनमा धेरै महिला कलाकार देखिएका छन् । चलचित्र निर्माण र निर्देशन दुवैमा महिलाले सफलता पनि पाएका छन् ।

कन्टेम्परी नृत्यमार्फत सामाजिक विषय उठान गर्दै ‘कुरुप हाँस’

अण्डा फुटेको आवाज आउँछ। ती टुक्रिएका अण्डाहरूबाट हाँसका टिउराहरु बाहिरिन्छन्। सेतो रङका, तीन टिउरा। तर एउटा अण्डा फुट्दैन र माउ हाँस आत्तिन्छे र उक्त अण्डाबाट टिउँरो निस्कने प्रतीक्षामा बस्छे। 

खतरा (कविता)

म डराएको छु ,  बुझेर आफैलाई   ''म आफै आफ्नो लागी खतरा हुनसक्छु ।''

परेली (कविता)

गुलेलिबाट भर्खरै उम्किएको ढुंगाको मुटुलाइ पुग्नु छैन चराको छातीसम्म हातबाट भर्खरै लडिगएको मनलाइ पुग्नुछैन परदेसको माटोसम्म 

   कसरी पायो ‘कुटुमा कुटु’ले पाँच करोड भ्युज ? 

युट्युब भ्युजलाई मानक मान्ने हो भने चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीत नेपाली सङ्गीत तथा चलचित्र क्षेत्रकै अहिले सम्मको सफल गीत हो । के यो गीत नेपाली सङ्गीत तथा चलचित्र क्षेत्रले पाएको अहिले सम्मकै उत्कृष्ट सिर्जना हो त ?

जंगलमा देउता (कथा)

आँखा मिच्दै ऊ बैठकमा निस्कियो। परालको चकटीमा बसेर बा बिहानैदेखि बाबियोसँग खेलिरहेका देखिए। बाबियोका केही लहराहरु हातका हत्केलामा उत्ताउलो भएर समागम भैरहेका थिए। मिलनको उच्चतम् बिन्दु हुन्थ्यो, सिनित्त परेको लामो डोरी। ऊ हेरिरह्यो बाको मेहनत।

जीवनको रङ (कविता)

अहिले खुप्पै खेल्न मन लाग्छ रङहरुसँग तर , कोही आउँदैन मलाई रङ्ग्याउन !

एब्सर्ड फिक्सनः अन्तिम प्रेम

प्रेम दाशर्निकहरु भन्छन्, “झुट र रहस्यमा केटीहरु पि.एच.डी होल्डर नै हुन्, जति बुझ्दै जानुहुन्छ त्यति असमञ्जस्यताको खाडलमा घुस्नुहुन्छ । यिनीहरुको अवतारनै धेरै । रुप नै धेरै । रंग नै धेरै । स्वाङ नै धेरै ।” यस्सो सोचिहेर्दा मलाई पनि हो कि जस्तो लाग्यो ।

प्रेम गीत (म छु रिचार्ज कार्ड झैं)

नसोध कस्तो रिस्ता यो, यही छ प्यार, प्यार झैँ तिमी छौ हाते फोन झैँ, म छु रिचार्ज कार्ड झैँ !

चुप

रुखको गर्जन थाहा पाउन एउटा पहेँलाे पातको अावाज काफि हुँदैन

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.