2075 भाद्र 1, शुक्रबार

‘तारक मेहता’का कलाकार हंसराजको हृदयघातका कारण मृत्यु

भारतीय टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ ।

‘सञ्जु’ बनाउन १० करोड लिएका थिए सञ्जय दत्तले !

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘सञ्जु’ले बक्स अफिसमा हंगामा मच्चाइरहेको छ । भारतमा मात्र नभई विश्वका विभिन्न देशहरूमा सञ्जुले राम्रो कमाई गरेको छ । चलचित्र सञ्जु अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र हो । चलचित्रमा सञ्जयको भूमिका बलिउड अभिनेता रणबीर कपुरले निर्वाह गरेका छन् ।

रणबीर यसरी बनेका थिए सञ्जय दत्त (भिडियो) 

गत शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’ले यति बेला बक्स अफिसमा धमाका मच्चाइरहेको छ । चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपुरले गरेका छन् ।

सन्नी लियोनीको बायोपिकको ट्रेलर सार्वजनिक 

बलिउड अभिनेत्री सन्नी लीयोनीको जीवनीमा आधारित चलचित्र ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक  ट्रेलरमा, एक साधारण केटी जो सन्नी लीयोनी बन्नको लागी गरेको सङ्घर्ष देखाइएको छ । चलचित्रमा सन्नी स्वयमनै मुख्य भूमिकामा देखिएकी छिन् । 

‘वीर दी विडिइङ’को सिक्वेल बन्दै 

गत महिना रिलिज भएको चलचित्र ‘वीर दी विडिइङ’को सिक्वेल बन्ने भएको छ । दर्शकबाट राम्रो प्रतिक्रियाको साथै व्यावसायिक हिसाबले राम्रो कमाई गरेको चलचित्रको सिक्वेल बन्ने भएको छ ।

बलिउड अभिनेत्री सोनाली बेन्ड्रेलाई क्यान्सर !

बलिउडकी एक समयकी चर्चित अभिनेत्री सोनाली बेन्ड्रेलाई क्यान्सर भएको छ । सोनालीले ट्वीटरमा लेख्दै आफूलाई हाई ग्रेड क्यान्सर भएको जानकारी दिएकी थिइन् । हा

बन्ने भयो सन्नी लियोनीको बायोपिक !

बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनीमा बायोपिक बन्ने भएको छ । ‘करनजीत कौर (द अनटोल्ड स्टोरी अफ सन्नी लियोन) नाम रहेको उक्त चलचित्रको पहिलो मोसन पोस्टर पनि सार्वजनिक भएको छ ।

तीन दिनमा कती कमायो 'सन्जु'ले ?

बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित चलचित्र 'सन्जु'ले यति बेला सिनेमा हलमा धमाका मच्चाइरहेको छ l चलचित्रमा सञ्जयको भूमिकामा अभिनेता रणबीर कपुर देखिएका छन् l भारतभर करिब ५३०० हलमा प्रदर्शन भएको चलचित्रले पहिलो दिनमै जबर्दस्त ओपनिङ्ग गरेको छ ।

श्रीदेवीको हिट फिल्मको रिमेकमा दीपिका पादुकोण !

२०१८ को सुरुवात सँगै बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनीत चलचित्र ’पद्यमावत’ रिलिजमा आएको थियो ।

यस्तो बन्यो अक्षय अभिनित 'गोल्ड' ट्रेलर

बलिउड अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र 'गोल्ड'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा १९३६ मा भएको हक्की खेलको कथालाई देखाइएको छ l

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.