2075 भाद्र 1, शुक्रबार

मनिषा कोइरालालाई देखेर दङ्ग परे रणबीर कपूर 

क्यान्सर रोगबाट मुक्त भएर लामो समय पछि अभिनेत्री मनिषा कोइरालाले बलिउडमा कमब्याक गरेकी छिन् । उनी अभिनित पहिलो कमब्याक चलचित्र ै ‘डियर माया’ रिलिज भइसकेका छ । समीक्षकहरुबाट राम्रो प्रतिक्रिया पाएको डियर माया पछि यति बेला अभिनेता सञ्जय दत्तको बायोपिकमा बन्न लागेको चलचित्रमा काम गरिसकेकी छिन् ।

रणवीरको आँखा छलेर टेनिस खेलाडीको प्रेममा दिपिका 

बलिउडमा कलाकारहरुको लभ अफेर र बे्रकअपले मिडियामा राम्रै स्थान पाइरहेको हुन्छ । यतिबेला बलिउडको गसिप बजार नायक रणवीर सिंह र नायिका दिपिका पादुकोणको प्रेम सम्बन्धले तातिएको छ । एक समय यी दुईको ब्रेकअप भएको हल्ला बाहिरि पनि यी दुई जोडीलाई कार्यक्रमहरुमा सँगै देखिन्थ्यो ।

ढिन्चक पूजा देखि यस्ता छन् ‘बिग बोस-११’का प्रतिस्पर्धी

कलर्स टेलिभिजनबाट प्रसारण हुने विवादास्पद कार्यक्रम 'बिग बोस' एक खालका दर्शकको रुचीको टेलिभिजन कार्यक्रम रहेको छ । हुन त नेपालमा पनि यस कार्यक्रमको प्रभाब पनि राम्रै पर्ने गरेको छ । बलिउड अभिनेता सलमान खानले होस्ट गर्ने उक्त कार्यक्रमको ११ औं सिजन सुरु हुने क्रममा रहेको छ ।

हलिउड स्टारले चक्कु हान्न खोजेपछि प्रियंकाको यस्तो हालत 

बलिउडकी चर्चित नायिका प्रियंका चोपडा यति बेला न्यूयोर्कमा छिन् । उनी अभिनित हलिउड चलचित्र ‘वेवाच’ केही समय अघि रिलिज भएको थियो । ‘वेवाच’ पछि हाल हलिउडको नयाँ चलचित्रमा काम गरिरहेकी प्रियंकालाई मङ्गलवार न्युयोर्कको सेन्ट्रल पार्कमा फरक अवस्थामा देखा परेकी थिइन् ।

‘बाहुबली’को कारण बन्द भयो सलमान, अक्षय र करणको फिल्म 

सन् २०१७ को सुरुवातमा सलमान खान, करण जोहर र अक्षय कुमार मिलेर फिल्म निर्माण गर्ने खबर बाहिरिएको थियो । फिल्ममा सलमान र करण निर्माता र अक्षय प्रमुख भूमिकामा रहने बताइए पनि यति बेला उक्त फिल्म नबन्ने भएको छ ।

‘परी’मा अनुष्काको लुक्स 

बलिउड अभिनेत्री अनुष्का शर्माको नयाँ चलचित्र ‘परी’को पहिलो पोस्टर सार्वजनिक भएको छ । आगामी वर्ष ९ फेब्रुअरीमा रिलिज परीमा अनुष्कालाई फरक रूपमा देखाइएको छ ।

करिना कपूरकी आमालाई दुई वर्ष जेल सजाय 

बलिउडकी चर्चित कलाकार अल्का कौशललाई दुई वर्षको जेल सजाय हुने भएको छ । कौशल र उनकी आमालाई पञ्जाबको एक अदालतल चेक बाउन्सका विषयमा परेको निवेदनमा दुवैलाई दोषी ठर्हयाउँदै दुई वर्षको जेल सजाय सुनाएको हो ।

बलिउड कलाकार सैयाजि सिन्दे भन्छन् ‘निखिल उप्रेतीसँग काम गर्न पाउनु भाग्य हो।’

बलिउडका चर्चित कलाकार सैयाजि सिन्दे यतिबेला नेपालमा छन् । उनि बुधबारमात्र नेपाल आएका थिए । सिन्दे नेपाल घुम्न भन्दा पनि चलचित्र ‘कमिटमेन्ट’को सुटिङमा व्यस्त छन् । उनि अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्दै गरेको चलचित्र ‘कमिटमेन्ट’को सुटिङको लागी नेपाल आएका हुन् ।

रिक्साभित्र नांगै अबस्थामा रणवीर र क्याट्रिना !

रणवीर कपुर र क्याट्रिना कैफको एउटा फोटो अहिले भाइरल बनेको छ । फोटोमा उनीहरू रिक्साभित्र नांगै अवस्थामा देखिन्छन् ।

यी कलाकार बिरामी भएपछि रातारात हिट भए सलमान 

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘ट्युबलाइट’ प्रदर्शनको क्रममा रहेको छ । चलचित्रको प्रमोसनमा व्यस्त अभिनेता सलमान खानले सन् १९८८ मा ‘बीवी हो तो ऐसी’ चलचित्रबाट बलिउडमा डेव्युु गरेका थिए । छोटो भुमिकामा देखिएका सलमानको करियर भने चलचित्र ‘मैने प्यार किया’बाट उकालो लागेको हो । यसै चलचित्रबाट राता

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.