2075 भाद्र 1, शुक्रबार

रणवीर सिंहको आवाजमा ‘डेडपूल २’ 

प्रतिक्षित हलिउड चलचित्र ‘डेडपुल २’मा बलिउड अभिनेता रणवीर सिंहले आफ्नो आवाज दिएका छन् । चलचित्रको हिन्दी भर्जनमा रणवीरले डबिङ गराएका हुन् । उनको आवाजमा रहेको हिन्दी ट्रेलर पनि सार्वजनिक भइसकेको छ ।

मेट गालामा प्रियंका र दीपिकाको फेसन 

सोमबार न्यूयोर्कमा आयोजित मेट गालामा बलिउडकी दुई अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको पहिरनले निकै चर्चा पायो । प्राय जसो पहिरनको कारण चर्चामा आउने प्रियंकाको यस पटक पनि फरक पहिरन रहेको थियो । उनी कार्यक्रममा क्याथोलीक अवतारमा देखिएकी थिइन ।  

बेहुली बनेकी सोनम कपूरको तिन तस्बिर 

बलिउड अभिनेत्री सोनम कपूर आज (मे ८) विवाह बन्धनमा बाँधिएकी छिन् । उनको विवाह भारतका व्यवसायी आनन्द आहुजासँग मुम्बईमा भएको हो । बिहेको करिब एक घण्टा अघि सोनमको केही तस्बिर मिडियामा बाहिरिएको छ ।

करण जोहर भन्छन् ‘म फ्लप कलाकार हो’

बलिउडको चर्चित नाम हो–करण जोहर । निर्देशक, निर्माता र प्रस्तोताको रूपमा करण हिट छन् भने उनी केही चलचित्रमा अभिनय पनि गरेका छन् । तर करणको अभिनय रहेको प्राय चलचित्र फ्लप छन् ।

रणबीरको कारण आलिया र कट्रिनाको झगडा !

बलिउडमा अभिनेत्रीद्धय कट्रिना कैफ र आलिया भट्टको मित्रताको निकै चर्चा हुने गर्दछ । यी दुई आफूहरूलाई सामाजिक सञ्जालमा बेस्ट फ्रेण्डको रूपमा चिनाउने गर्दछन् । तर यति बेला यी दुईको मित्रता चिसिएको भारतीय मिडियाले लेखेको छ ।

एक अर्ब माग राख्दै कपिलले पत्रकारलाई पठाए नोटिस

कमेडीयन कलाकार कपिल शर्माले आफ्नो अपमान गरेको भन्दै भारतको एक इन्टरटेन्टमेन्ट न्यूज पोर्टलका पत्रकारलाई नोटिस पठाएका छन् ।

अभिनय नअाउने हिराे भन्दै ऋषि कपूरले कसलाई लगाए अाराेप?

बलिउडका पुराना तथा चर्चित अभिनेता ऋषि कपूर अभिनित नयाँ चलचित्र रिलिज हुदैँछ । उक्त चलचित्रको प्रमोसनमा व्यस्त ऋषि कपूर यति बेला विवादमा मुसिएका छन् ।

बलिउडका राजपाल यादवलाई ६ महिना जेल सजाय

बलिउड अभिनेता राजपाल यादवलाई दिल्लीको कडकडडू अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । चेक बाउन्सको आरोप लागेपछि राजपाल र उनकी पत्नी राधा सहित उनको कम्पनीका सात जनालाई अदालतले दोषी ठहर गरी पुलिसले हिरासतमा लिएको हो ।

‘सञ्जु’ टिजरमा रणबीरको लुक्सबारे सञ्जय दत्तको कमेन्ट

बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो जीवनीमा बायोपिक बनेको भन्दै खुसी व्यक्त गरेका छन् । गत मङ्गलवार चलचित्र ‘संजु’को टिजर सार्वजनिक भएसँगै उनले एक भिडियोमा खुसी व्यक्त गरेका छन् ।

सञ्जय दत्तको ‘सञ्जु’ टिजरमा रणबीरको ५ अवतार 

बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को टिजर सार्वजनिक भएको छ । अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको चलचित्रमा टिजरमा रणबीर विभिन्न लुक्समा प्रस्तुत भएका छन् ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.