2075 अश्विन 29, सोमबार

बिन्दास साम्राज्ञी र नाजिरकाे जाेडी, नक्कल गर्दै लास्टै हसाँए (भिडियाे)

बिन्दास साम्राज्ञी र नाजिरकाे जाेडी, नक्कल गर्दै लास्टै हसाँए (भिडियाे)

अशिष्माले गरिन् विवाह । श्रीमान लजाउदा, भावुक भइन् अशिष्मा ! (भिडियाे)

नायिका अशिष्मा नकर्मी वैवाहिक जीवनमा बाँधिएकी छिन् । अशिष्माको सोमबार बानेश्वर निवासी व्यापारी नविज चन्द्र प्रधानसँग विवाह सम्पन्न भएको हो । उनले मागी विवाह गरेकी हुन् । परिवारको इच्क्षा अनुसारनै आफूले मागी विवाह गरेको उनले बताइन् ।

सलिन कस्तो चलचित्रमा काम गर्दै छन् ? (भिडियो)

चलचित्र ‘ए मेरो हजुर २’बाट सिनेमा नगरीमा डेव्यु गरेका नायक हुन् – सलिनमान बनिया । पहिलो चलचित्रबाट राम्रो चर्चा पाएका सलिनको चकलेटी लुक्स, हेयर स्टाइल र अभिनयको कारण छोटो समयमा नै निकै फ्यान बनाउन सफल भए। पहिलो चलचित्र सफल भएपछि उनी लगातार अरू चलचित्रमा देखिन्छन् भन्ने धेरैको अनुमान थियो । तर ए मेरो हजुर २ रिलिज भएपछि उनी गुमनाम जस्तै भए ।

‘कृ’मा आफ्नो सिन हटाइएको कारण रिसाए अनुपबिक्रम (भिडियो)

सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘कृ’ यति बेला दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ। मिश्रित प्रतिक्रिया पाएको चलचित्रमा नायक अनमोल केसी र नायिका अदिति बुढाथोकी मुख्य भूमिका प्रस्तुत भएका छन् ।

‘कृ बकवास छैन’ – अनमोल केसी 

करिब दुई वर्षको मेहनत पछि नायक अनमोल  केसी अभिनित चलचित्र ‘कृ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ ।

किन गरिन् सलमान खानसँग नृत्य गर्न अस्वीकार स्वस्तिमाले ? (भिडियो)  

बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चाले उनका फ्यानहरुमा एकप्रकारको तंरग नै पैदा गरेको छ । अगामी मार्चमा टुँडिखेलमा हुने सलमान खानको ‘दबङ दी टुर’मा सलमानसँगै बलिउडका केही चर्चित हस्तीहरू नेपाल आउदैँछन् ।

ब्रेकअप पछि पहिलो पटक मिडियामा निता र आमेश (भिडियो सहित)

सिने नगरीमा सुन्दर जोडीको रूपमा नायक आमेश भण्डारी र निता ढुंगानाको चर्चा निकै हुने गर्छ । लामो समयसम्म एकअर्काको प्रेममा रहेका यी दुईको करिब २ वर्ष अगाडी ब्रेकअप भएको थियो ।

रातारात एरपोर्टमा यसरी भेटिए अनमोल–अदिति, तर किन ? 

प्रदर्शनको सँघारमा आइरहेको चलचित्र ‘कृ’को चर्चा बढ्दो छ । माघ २६ गते रिलिज हुने यो चलचित्रको सम्पूर्ण टिम बेलायत उढेको छ ।

श्वेताकी आमा भन्छिन्, 'उनको बिहेबारे अहिले केही सोचेको छैन'

करिब दुई वर्षको अन्तराल पछि अभिनेत्री श्वेता खड्का चलचित्र ‘कान्छी’बाट अभिनयमा पुरागमन गरेकी छिन् । अभिनेता श्रिकृष्ण श्रेष्ठको निधन भएसँगै शोकमा रहेकी स्वेताले केही समय अभिनयबाट टाढा रहिन् । व्यवसाय र सामाजिक काममा सक्रिय रहेकी खड्काले कान्छीलाई आफै निर्माण गराकी हुन् । ‘दर्शकको साथ पाउँछु भन्ने आस

मेनुकाको लागी मरिहत्ते गर्ने कर्मा, रबिन्द्र ! (भिडियो)

यही माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’मा कलाकारहरू मेनुका प्रधान, कर्म शाक्य र रबिन्द्र झा मुख्य भूमिका छन् । आर राजवंशीको निर्देशनमा बनेको चलचित्रमा एक अवकाश प्राप्त भएको आर्मीको कथालाई उठाइएको छ ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.