2076 जेष्ठ 12, आईतबार

''चाउचाउ गीत'मा केकिलाई फकाउँदै प्रेम (भिडियो)

रिसाउँदा फकाउने प्रेमी हुनु अनि बेला बेला हाँसिमजाक हुनु जत्तिको सुन्दर के नै हुन्छ र ? वास्तविक जिवनमा यो कती को जिवनमा लागु होला कती को नहोला तर यही भाव अनि प्रस्तुती भएको ''चाउचाउ गीत ' सार्वजनिक भएको छ ।

कुमार सानुको कोसेली, 'सैयौँ जुनी सँगै जिउन' (भिडियो)

भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो यूट्युब मार्फत सार्वजनिक भएको छ । 'फूल भए जिन्दगी', 'यो दुई थोपा आँशु', 'म त अब रिसाउँछु' लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर दिइसकेका सानुले लामो समयपछी नेपाली गीतमा आवाज दिएका हुन् ।

सुजनको ‘सिम्पल सिम्पल नानी’ सार्वजानिक (भिडियो)

सुजन मिकल श्रेष्ठ र प्राश्ना शाक्यको आवाज रहेको म्युजिक भिडियो ''सिम्पल सिम्पल नानी'' सार्वजनिक भएको छ । कमल खत्रीको सङ्गीत रहेको गीतलाई नरेश भट्टराईले लेखेका हुन् ।

रवी र मेलिनाको गीत 'दुइ कौडिको बुद्धि'मा वर्षा (भिडियो )

नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका मेलिना राइको गीत 'दुइ कौडिको बुद्धि' सार्वजनिक भएको छ । इट्टाघरेको शब्द रहेको गीतको सङ्गीत भिम बिसी र केदार पौडेलले दिएका हुन् ।

युवराजको 'लटपटर'मा प्रियंका (भिडियो )

गायक युवराज चौलागाँई र अनुस्का पाठकको गीत 'लटरपटर' सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा दिपर शर्माले सङ्गीत दिएका छन् ।

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार, 'रङ्गशाला बन्छ नेपालीको' (भिडियो)

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबै तिरबाट प्रयास भैरहेका बेला गायक बद्रि पंगेनी र पुर्णकला बिसीले 'रङ्गशाला बन्छ नेपालीको' शिर्षकको गीत सार्वजनिक गरेका छन्।

‘डबल माया'मा आँचल र अनुप ( भिडियो)

शृजना खत्रीको नयाँ म्युजिक भिडियो ‘डबल माया’ सार्वजनिक भएको छ ।  यस अघि उनको नौटंकी माया’ बोलको गीतले छोटो समयमा नै युटुबमा १ करोड भ्यूज पार गर्दै दर्शक श्रोताको माया पाएको थियो ।

राजेश हमाल र मधु भट्टराईको ''जिन्दगी '' (भिडियो)

नायक राजेश हमालको साथमा उनकी धर्म पत्नी मधु भट्टराइ फिचर्ड गीत 'जिन्दगी ' सार्वजनिक भएको छ । सुनिल सिंह ठकुरीको स्वर रहेको गीतका लेखक हरी देवी श्रेष्ट हुन् भने सङ्गीत सुनिल सिंह  कै रहेको छ ।

शिल्पा र सुमनको 'पियारी' सार्वजनिक (भिडियो)

चलमेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीत 'पियारी' सार्वजनिक भएको छ । परदेशीएको मायाको पर्खाइमा रहेकी प्रेमिकाको कथा बोकेको गीतमा नायिका शिल्पा पोखरेल र सुमन खतिवडा फिचर्ड  छन्। 

मुकुटसँग सहकार्य गर्दै लिएर आए नविनले नयाँ गीत "तोडेर गयौ" (भिडियो)

गायक नबिन के भट्टराईको नयाँ गीत "तोडेर गयौ" सार्वजनिक भएको छ । रक ब्याण्ड मुकुटसँग सहकार्य गरेर निकालिएको गीतमा नकुल कार्की र रोशन कुँवरको शब्द रहेको छ भने संगीतमा पनि नकुललाइ मुकुट ब्याण्डकै रोशन कुँवरले साथ दिएका छन् ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.