2076 जेष्ठ 12, आईतबार

लभ स्टेसनमा सँगै रुन हाँस्न नसकेका प्रदिप र जसिता

कुनै चलचित्र सफल हुन यसमा प्रयोग भएका गीत सङ्गीत को ठुलो हात हुन्छ । त्यसै कारण पनि चलचित्र प्रदर्शन अगावै गीत सार्वजनिक गरेर चलचित्रको प्रचार प्रसार गरिन्छ । तर गत शुक्रबारदेखी प्रदर्शनमा आएको चलचित्र ' लभ स्टेसन्' ले आफ्नो एक गीत 'तिमी रुँदा'चलचित्र रिलिजको पाँच दिनपछी सार्वजनिक गरेको छ ।

'प्रेमदिवस'मा प्रियंकासँग माया माग्दै आयुष्मान (भिडियाे)

पहिलो नेपाल आइडल निशान भट्टराई एक पछी अर्को साङ्गीतिक कोसेली लिएर आइरहेका छन्। यसै क्रममा मेलिना राई र निशानको आवाजमा चलचित्र 'प्रेम दिवस'को गीत ''बरु अर्को जु नी'' सार्वजनिक भएको छ ।

प्रताप दासको स्वरमा 'ए मेरो हजुर ३' को गीत 'सत्य भन्छु'

प्रदर्शनको मिती नजिकिँदै गर्दा चलचित्र ''ए मेरो हजुर ३''ले लगातार चलचित्रमा समावेश गीतहरु सार्वजनिक गरिरहेको  छ । चैत २९ गते रिलिज हुने यस चलचित्रको गीत 'सत्य भन्छु' रिलिज भएको छ ।

नेपाल आइडल का बिजेता रवी ओडको गीत 'मिठो बोली'ले

नेपाल आइडल दोस्रो संस्करणका बिजेता रवी ओड आफ्नो पहिलो गीत लिएर आएका छन् । 'मिठो बोली'ले शीर्षको गीत भिडियो सहित शुक्रबार युट्युबाट रिलिज गरिएको हो ।

स्वरुपराज आचार्य र बिन्दु परियारको गीत ''नदेखेको धेरै भयो''

गायक स्वरुपराज आचार्य र बिन्दु परियारको स्वर रहेको गीत ''नदेखेको धेरै भयो'' रिलिज भएको छ । गीतलाई संगीतकार दीपक शर्माले संगीत दिएका छन्

पब्जीले भेटायो खोजेको मान्छे गीत 'भेटियो भेटियो''मा

मार्कस दास र मेलिना राईको स्वर रहेको गीत 'भेटियो भेटियो'' युट्युबमार्फत रिलिज भएको छ । चर्चित संगीतकार बसन्त सापकोटाले गीतमा शब्द संगीत दिएका छन् । गीतको भिडियोमा रोहन, नबिना लगायत एसकेके सर्कलालाई कास्ट गरिएको छ ।

''ए मेरो हजुर ३'' को 'चिट डे' शिर्षकको गीत रिलिज

चलचित्र ''ए मेरो हजुर ३'' को 'चिट डे' शिर्षकको गीत रिलिज भएको छ । प्रबिसा अधिकारीको स्वर रहेको गीतलाई प्रतिक पौडेलाले संगीत दिएका छन भने राहुल साहको कोरियोग्राफी रहेको छ ।

चलचित्र 'यात्रा'को ‘डुली डुली’ बोलको रिलिज

चैत्र २९ गते रिलिज हुने चलचित्र 'यात्रा'को गीत रिलिज भएको छ ।  सम्राट शाक्यको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘यात्रा : अ म्युजिकल भ्लगमा समावेश ‘डुली डुली’ बोलको गीत बिहिबार युट्युबमा रिलिज गरिएको हो ।

विक्रमको ‘गल्ती’मा स्वस्तिमा र आशिरमान (भिडियो)

नेपाल आइडल सिजन २ का उपविजेता विक्रम बरालको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । प

कविता र सुजनको जोडी ‘केवल कारैमा’ (भिडियो)

भारतको चर्चित रियालिटी शो ‘डान्स प्लस’का फसर््ट रनरअप सुजन मार्पा तामाङ र नेपालको पहिलो डान्स रियालीटी शो बुगी बुगीकी बिजेता कविता नेपाली पहिलोपटक एकसाथ एकै भिडियोमा देखिएका छन् ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.