बलिउड अभिनेत्री उर्भसी रटौला ट्रोलको सिकार भएकी छिन् । उर्भसीले केही दिन अघि आफ्नो एक रेड कार्पेटमा लिएको एक तस्बिर इन्स्टाग्राम्मा पोस्ट गरेकी थिइन् । जसमा उनको कालो कपडामा बोल्डनेस अब्तार देखिनुको साथसाथै ‘ कुन डीजाइनरले बनाएको लुगा लाएको हुँ’ भनेर लेख्दै सोधेको थिइन् । सोेही तस्बिरलाई लिएर उनका फ्यान हरूले उनलाई ट्रोलका सिकार बनाएका हुन् ।ि उर्भसीको तस्बिरलाई लिएर यति बेला सामाजिक सञ्जालमा चर्को आलोचना हुनुका साथै उनका पोस्टमा नराम्रा कमेन्टहरू आएका छन् ।