अनुष्का शर्मा निर्मित तथा अभिनित चलचित्र 'परी' पाकिस्तानमा ब्यान गरिएको छ । चलचित्रमा मुस्लिम समुदायको भावनामाथि ठेस पुग्ने खालका बिषयबस्तु समाबेश भएका कारण पाकिस्तानको सेन्सर बोर्डले चलचित्र प्रर्दशनमा रोक लगाएको हो ।

यस्तै पाकिस्तानमा केहि महिना अघि रिलिज भएको अक्षय कुमार अभिनित 'प्याड म्यान' पनि ब्यान भएको थियो। महिनावारीलाई अझै पनि कुरितीको रुपमा व्याख्या गरिने पाकिस्तानमा उक्त फिल्म देखाउन नमिल्ने कारण दिइएको थियो । 'परी'मा डेब्यु निर्देशक प्रोसित रोयको निर्देशन रहेको छ ।