चलचित्र ‘छक्का पञ्जा ३’को तयारीमा व्यस्त भएका कलाकार दीपकराज गिरीले नयाँ कार किनेका छन् । उनले शुक्रवार कबिर ८० लाख मूल्यमा हेक्जा कार खरिद गरेका हुन् । दीपकले किनेको नयाँ कारको फोटो सामाजिक सञ्जालमा दीपाश्री निरौलाले राखेकी थिइन् ।
 

दीपकराज गिरीले किने ८० लाखको कार 

उनले ‘राजाको सवारी’ लेख्दै केही तस्बिरहरू पोस्ट गरेकी थिइन् । दीपक यसअघि ३१ लाख पर्ने स्वीफ्ट डिजायरको गाडी चढ्ने गर्थे । 

दीपकराज गिरीले किने ८० लाखको कार 

तस्बिर: दिपाश्री निराैलाकाे फेसबुकबाट