सिने नगरीमा बोल्ड अभिनेत्रीको रूपमा प्रियङ्का कार्कीको नाम अगाडी आउँछ । अभिनयमा अब्बल मानिने प्रियङ्का पहिरनको कारण पनि बेलाबखत चर्चामा आइरहेकी हुन्छिन् ।

यति बेला प्रियङ्का अभिनीत चलचित्र ‘कथा काठमाडौँ’ हलहरूमा रिलिज भइरहेको छ । प्रियङ्का चलचित्र प्रमोसनमा तीव्रताको साथ लागिरहेकी छिन् । कथा काठमाडौँ प्रमोसनको क्रममा प्रियङ्काले लगाएको पहिरन आकर्षक थियो । हेर्नुस् तस्बिर :– 

बोल्ड प्रियङ्का (फोटो फिचर) बोल्ड प्रियङ्का (फोटो फिचर) बोल्ड प्रियङ्का (फोटो फिचर) बोल्ड प्रियङ्का (फोटो फिचर)