Ayushman सँग बिहे नहुने हल्लाबारे Priyanka यसो भन्छिन् ! हातमा फिल्म छैन ? Priyanka karki | Cinepati

Other News - 

प्रियंका बनिन् बोताको एम्बेसडर

प्रियंका बनिन् बोताको एम्बेसडर

अभिनेत्री प्रियंका कार्की 'बोता: सिम्प्ली म:म'को एम्बेसडरको रूपमा नियुक्त भएकी छिन् । राजधानीका म:म पारखीहरूमाझ निकै लोकप्रिय बोताको एम्बेसडरको रूपमा प्रियंका शुक्रवार अनुबन्धित भएकी हुन् ।

यस अघि स्वस्तिमा खड्का एम्बेसडरको रूपमा थिइन् । शुक्रवार बोताको कार्यालयमा बोताका संन्चालक मिलन अमात्य र प्रियंका बिच सम्झौता भएको हो ।