पौष २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’को सुटिङ सेटबाट तस्बिर बाहिरिएको छ ।

रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, बिजष् बराल, प्रविन खतिवडा, अरुणा कार्कीको अभिनय रहेको छ ।

सिनेमा आटर््स र टेकेन खड्काको फिल्म प्रोडक्सन ब्यानरबाट निर्मित चलचित्रको टेकेन खड्का निर्माता हुने भने रौनकबिक्रम कँडेल कार्यकारी निर्माता हुन् ।