‘हिरोइन’लाई जाडो लाग्दैन ? बिहीबार राजधानीमा आयोजना भएको एक कार्यक्रममा जब अभिनेत्री वर्षा सिवाकोटी ब्याक लेस पहिरनमा पुगेकी थिइन् , तब प्रायले यही प्रश्न गरिरहेका थिए ।

काठमाडौँको बढ्दो चिसो मौसनमा निलो रङको ब्याक लेस पहिरनमा वर्षा निकै हट देखिएकी थिइन् । त्यही कारण पनि हुनसक्छ उनीबाट क्यामरा हटेको थिएन । कार्यक्रम भरी नै उनको चर्चा भएको थियो । ‘आज अलि फरक बन्न मन लागेर हो । जाडो त भइरहेको छ नि ।’ वर्षाले कुराकारी गर्नेक्रममा भन्दै थिइन् ।

चिसो मौसममा हट वर्षा (फोटो फिचर) चिसो मौसममा हट वर्षा (फोटो फिचर)

प्राय साधारण पहिरनमा कार्यक्रममा वर्षा पुग्ने गर्छिन् । ‘रानीमहल’ चलचित्रको निर्माण घोषणा कार्यक्रममा वर्षा पुगेसँगै उनको पहिरनको निकै चर्चा भएको थियो । कार्यक्रममा पब्लिसिटी स्टन भन्नेको कमी पनि थिएन । तर वर्षाको अनुसार चलचित्रको पात्र अनुसारकै पहिरन लगाएको बताउँछिन् । 
 

चिसो मौसममा हट वर्षा (फोटो फिचर) चिसो मौसममा हट वर्षा (फोटो फिचर)