यति बेला चलचित्र ‘चालबाज’को छायाङ्कनको लागी सिलिगुरीमा रहेकी नायिका वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा निकै हट तस्बिर सार्वजनिक गरेकी छिन् । देशैभर चिसोले सबैलाई सताइरहेका बेला वर्षाले बिकिनी अवतारमा तस्बिर सार्वजनिक गरेकी हुन् । चलचित्रको पर्दामा निकै सरल र सामान्य पहिरनमा देखिने वर्षाको यो हट अवतार ग्रीसमा खिचिएको हो ।

चिसोमा हट वर्षा चिसोमा हट वर्षा चिसोमा हट वर्षा

केही समय अघि चलचित्र 'विर विक्रम'को विदेश प्रदर्शनका लागी युरोप पुगेको बेला खिचेको तस्बिर उनले यति बेला सार्वजनिक गरेकी हुन् । दर्शकले सधैँ सोझी र सामान्य अवतारमा देखेका वर्षाले कहिलेकाहीँ यो ठिक छ, भन्ने क्याप्सन सहित तस्बिर साझेदारी गरेकी छिन् ।