केही महिना अघि अभिनेत्री वर्षा सिवाकोटी ’डबल सी’ नामक भिटामिन जुसको ब्रान्ड एम्बासडर नियुक्त भएकी थिइन् । यति बेला उनी उही जुसको प्रचार प्रसारको लागी निर्माण भइरहेको विज्ञापनको लागी जुटिरहेकी छिन् । मङ्गलवार विज्ञापनको छायाङ्कनमा भेटिएकी वर्षा निकै फिट र आकर्षक देखिएकी थिइन् । रातो रङ्गको पहिरनमा सजिएकी वर्षाको सुन्दरता हेरौँ तस्बिरमा ।