कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’को दोस्रो गीतको छायाङ्कन भएको छ । चलचित्रको 'मुसुक्क हाँसन माया' बोलको गीतको छायाङ्कन गरिएको हो । गीतमा  प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौड्याल लगायत कलाकारले कम्मर मर्काएका छन् ।

कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया' कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया' कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया' कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया'

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा बन्ने चलचित्रमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रूपमा छन् । सुरेन्द्र केसी र दीपेन्द्र खनिया चलचित्रका सह–निर्माता हुन् । चलचित्र ‘आमा बङ्गलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बन्ने छ ।

कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया' कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया' कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया' कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया'

चलचित्रमा कथा, पटकथा तथा संवाद शिवहरि स्वयंको हो । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अतिथि भूमिकामा देखिएको चलचित्र चैत २१ गते प्रदर्शनमा आउने छ ।  

कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया' कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया' कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया' कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया' कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया'