अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलको जोडी प्राय मिडियामा एकसाथ कहिले आउँदैनन् ।
गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ले यति बेला बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ ।
चलचित्र 'नाई न भन्नु ल २' बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् बर्षा सिवाकोटी ।
२०१८ को रसियामा भइरहेको विश्वकपको रौनकताले पुरा विश्व डुबेको छ । जुन रौनकता नेपाली सिनेबृतमा पनि देख्न सकिन्छ । चलचित्रकर्मीहरु आफूलाई मन पर्ने टिमलाई खुलेर नै सर्पोट गरिरहेका छन् ।
'१० औ डी सिने अवार्ड'मा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक( नायिका छनोट भएका छन्। काठमान्डौको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको अवार्डमा ‘कृ’ उत्कृष्ट चलचित्रको रूपमा घोषित भयो। छायाछवी क्रिएशनको आयोजना भएको अवार्डमा समारोहमा अभिनेत्री बसुन्धरा भुषाललाई
कलाकारको लागी अवार्ड एउटा चाडको रूपमा मानिन्छ । अवार्ड समारोहको लागी कलाकारहरू झकिझकाउ भएर पुग्छन् ।
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’ले बुधवार राजधानीमा प्रिमियर सो सम्पन्न गरेको छ ।
‘हिरोइन’लाई जाडो लाग्दैन ? बिहीबार राजधानीमा आयोजना भएको एक कार्यक्रममा जब अभिनेत्री वर्षा सिवाकोटी ब्याक लेस पहिरनमा पुगेकी थिइन् , तब प्रायले यही प्रश्न गरिरहेका थिए ।
चलचित्र 'कृ' बाट नेपाली सिनेमा जगतमा प्रवेश गर्ने लागेकी नायिका हुन् -अदिति बुढाथोकी । नायक अनमोल केसीसँग स्किृन सेयर गरेकी अदितिको चर्चा चलचित्र छायाङ्कन अघि नै थियो ।
हालै युरोपको विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्र ‘होलिडे’को केही रमाइलो तस्बिरहरू सार्वजनिक भएको छ । प्रदर्शन मिति तय नगरीको चलचित्रको निर्माण पक्षले भने प्रचारप्रसारको सुरुवात गरेको हो ।