2083 जेष्ठ 8, शुक्रबार

'रावायण'को फस्टलुकमा यस्तो देखिए पल 

आगामी भदौ २१ गतेबाट रिलिज हुने चलचित्र 'रावायण'को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा चलचित्रका नायक पल शाह सोलो फिचर्ड छन् ।

'बुलाकी'को गीत 'सधैँ पछि परन्या हुन् स्त्री' सार्वजनिक

साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र 'बुलाकी' ले नयाँ प्रचारात्मक गीत 'सधैँ पछि परन्या हुन् स्त्री' सार्वजनिक गरिएको छ ।

टिजरपछि बढ्यो ‘द आउट ल’को माग, जापान अधिकार विक्री

चलचित्र 'द आउट लः दफा २१९'को टिजर सार्वजनिक भएपछि यसको माग पनि चुलिएको छ ।चलचित्रको टिजरलाई दर्शकले निकै रुचाएका छन् । नायक सुशील श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतार, चलचित्रको मेकिङ्गको खुलेरै तारिफ भइरहेको छ ।

'कल्ली'को निर्माण घोषणा,पल र बेनिशा मुख्य भूमिकामा

नायक पल शाह र नायिका बेनिशा हमालको मुख्य भूमिका रहने गरी चलचित्र 'कल्ली'को निर्माण घोषणा गरिएको छ । चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ ।

प्रियंका र दुर्गेश अभिनीत तिज गीत 'झुम्का हरायो' सार्वजनिक

चर्चित गायक पशुपति शर्मा र गायिका शान्ति श्री परियारको स्वर समावेश तीज गीत 'झुम्का हरायो' सार्वजनिक भएको छ ।

'के घर के डेराः घर नम्बर २'मा आर्यनको प्रवेश

चलचित्र 'के घर के डेराः घर नम्बर २'मा अर्यान सिग्देलको प्रबेशसँगै लाइनअप बलियो बनेको छ । चलचित्रमा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसकेका छन् ।

कलाकारहरूले गरे बागमती नदीमा र्‍याफ्टिङको शुभारम्भ

चलचित्र 'मोदीबेनी'का कलाकारहरू वर्षा सिवाकोटी,अमर प्रताप श्रेष्ठ लगायत अन्य कलाकारहरुले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन्।

ग्राण्ड प्रिमियरसँगै 'नेपहपको श्रीपेच २'को प्रशारण सुरु  

चर्चित र्‍याप रियालिटी शो 'नेपहपको श्रीपेच'को दोस्रो संस्करण 'नेपहपको श्रीपेच २'को औपचारिक प्रशारण सुरु गरिएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा कार्यक्रमका जज साथै मेन्टरहरूले पनि प्रस्तुति दिएका थिए ।  

सुरक्षा र निमेषको प्रमुख भूमिका रहने 'लाइफ ड्यामेज'को शुभमुहूर्त

'फेन्टासी कमेडी ड्रामा' जनरामा बन्ने नेपाली चलचित्र 'लाइफ ड्यामेज'को शुभमुहुर्त गरिएको छ।

चलचित्र 'नम्बरी सुन'को ट्रेलर सार्वजनिक

आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'नम्बरी सुन'को ट्रेलर सार्वजनिक भएको छ ।