सलोन सलिना फिल्सस्को प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौँ (सिजन १)’को प्रिमियर गरिएको छ ।
चलचित्र 'अगस्त्य : च्याप्टर–१'बाट प्रशंसा कमाएका निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र 'कर्मा'को निर्माण घोषणा गरेका छन्।
असोजको ३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र 'आउटलः दफा २१९'को टिजर रिलिज गरिएको छ । ओएसआर डिजिटलबाट रिलिज भएको टिजरमा सुशिललाई एङ्ग्री एक्सन अवतारमा देख्न सकिन्छ ।
अवार्डमा चलचित्र 'चित्रा'बाट उत्कृष्ट नव नायकको अवार्ड सन्तोष अधिकारीले हात पारे भने लोकप्रिय निर्देशकको रूपमा घनश्याम लामिछानेले अवार्ड उचाले ।
शंकर घिमिरेको निर्देशनमा बनेको 'तेल भिसा'को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । पहिलो चरणको छायाङ्कन केही समय अगाडी अमेरिकामा सकाएर यती बेला दोस्रो चरणको छायाङ्कन सुरु गर्ने तयारी मा रहेको छ ।
चलचित्र 'डोली' रिलिजको झण्डै पाँच वर्षपछि नायक पृथ्वीराज प्रसाईँ ‘ईश्वर’ मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदै छन् ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘घरज्वाइँ’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्र देश भरका १८० भन्दा बढी स्क्रिनमा प्रदर्शन भईरहेको छ ।
चलचित्र ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ। डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहने बताइएको छ।
नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरिएको हो। नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ।
देश तथा विदेशका विभिन्न फिल्म महोत्सव तथा अवार्ड कार्यक्रममा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माण टिमले चलचित्रलाई आगामी साउन ३२ गतेबाट दर्शकमाझ ल्याउने निर्णय गरेको हो ।