2081 बैशाख 6, विहिबार

तस्बिरमा 'जाले रुमाल'का पल, रियाशा, सरोज र आश्मा(फोटो फिचर)

हेरौँ मौलिक र परम्परागत भेष भुषामा सजिएका पल, रियाशा, सरोज र आश्मालाई तस्बिरमा!! 

सारीमा सजिएकी वर्षाको सुन्दरता(फोटो फिचर)

उनको हातमा चलचित्रको अभाव नभए पनि फुर्सदिली भएकी वर्षाले हालै एक म्युजिक भिडियो छायाङ्कन सकेकी छिन् ।

बाढीपहिरो पीडितलाई सहयोग गर्न बागलुङ पुगे पल र दुर्गेश(फोटो फिचर)

यसै क्रममा शाह र थापा बाढी पहिरो पीडितलाई राहत लिएर बागलुङ पुगेका हुन् ।

लकडाउनको चपेटामा परेकालाई खाना खुवाउँदै एलिजा(फोटो फिचर)

कोरोना महामारीको कारण जारी लामो समयको लकडाउनले जनजीवन कष्टकर भएकाहरूको सहयोगमा उनी जुटेकी हुन् ।

तस्बिरमा 'गुलेलीमा' जोडी नाजिर र जेबिका(फोटो फिचर)

भिडियोमा नाजिर र जेबिकालाई निकै फरक र अवतारमा प्रस्तुत गरिएको छ ।

तस्बिरमा नाजिर, रियाशा र स्वस्तिमाको केमेस्ट्री(फोटो फिचर)

भिडियोमा नाजिर र रियाशाले श्रीमान श्रीमतीको भूमिका निभाउनेछन् भने स्वस्तिमाले सालीको भूमिका निभाउने छिन् । तस्बिरमा हेरौँ नाजिर, रियाशा र स्वस्तिमाको केमेस्ट्री!! 

तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी(भिडियो)

उनी अभिनीत म्युजिक भिडियो 'बदला बरिलै' केही दिन अघी सार्वजनिक भएको थियो । गीत दर्शकले निकै मन पराइरहेका छन् ।

तस्बिरमा रोमान्टिक मूडमा पल र रियाशा(फोटो फिचर)

आगामी भिडियोमा पल र रियाशालाई केही फरक अवतारमा देख्न पाइने अनुमान गर्न सकिन्छ । तस्बिरमा हेरौँ पल र रियाशाका प्रेमिल तस्बिर:

हलिउडका ५ उदाहरणीय प्रेमिल जोडी

हलिउडमा यस्ता केही जोडी छन् जो सबैको नजरमा उदाहरण बनेका छन् र सफल प्रेम सम्बन्धमा छन् । हेरौँ ती मध्य ५ जोडी जसले हामीलाई सत्य प्रेममा विश्वास गराउँदछन् :

भाइलाई अन्तिम विदाई गर्दा भाव विह्वल राजेश हमाल(तस्बिर)

शुक्रवार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको हो । उनको पार्थिव शरीरमा छोराले दागबत्ती दिएका थिए ।