2083 अश्विन 13, मंगलबार

‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, देउरानी–जेठानीको झगडादेखि आमाको ममतासम्मको कथा

सार्वजनिक ट्रेलरमा दाजुभाइबीचको सम्बन्ध, देउरानी–जेठानीको झगडा, आमाको ममता, सन्तानप्रतिको प्रेम तथा आमा खोज्ने भावनात्मक कथालाई प्रस्तुत गरिएको छ।

तेस्रो हप्तामा ‘पार्वती’को चर्चा, मदनकृष्णदेखि भिमार्जुन आचार्यसम्मले गरे नीताको अभिनयको प्रशंसा

शनिबार वरिष्ठ कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वले चलचित्र हेरेपछि यसको कथावस्तु र विशेषगरी नीता ढुङ्गानाको अभिनयको प्रशंसा गरेका छन्।

‘बाकस’मा महेश त्रिपाठी मुख्य अभिनेताका रूपमा अनुबन्धित

नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘बाकस’मा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्धित भएका छन्। 

महिला हिंसाविरुद्ध सशक्त सन्देश बोकेको तीज गीत ‘गाउँ घरमा’ सार्वजनिक

हरितालिका तीजको अवसर पारेर महिला हिंसाविरुद्ध सशक्त सन्देश बोकेको नयाँ तीज गीत ‘गाउँ घरमा’ सार्वजनिक गरिएको छ।

‘झिंगे दाउ २’को ‘जेठानी–देउरानी’ गीत रिलिज, आँचल र केकीको देखियो दोहोरी

असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र 'झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक गरिएको छ। चलचित्रको ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

राजीव थापाको ‘असारै झरी’ सार्वजनिक, प्रेम र भावनाले भरिएको भिडियोले जित्दै दर्शकको मन

राजीव थापाको ‘असारै झरी’ सार्वजनिक, प्रेम र भावनाले भरिएको भिडियोले जित्दै दर्शकको मन

जापानलाई कर्मथलो बनाएका “सुजन खड्का”को स्वरमा “आमा” को संघर्षको मार्मिक कथा(भिडियो)

जापानलाई कर्मथलो बनाएका सुजन खड्काको स्वरमा आमाको संघर्षको मार्मिक कथा

'नेपहपको श्रीपेच' सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट, प्रतिस्पर्धा थप रोमाञ्चक

नेपालकै चर्चित र्‍याप रियालिटी शो 'नेपहपको श्रीपेच' सिजन ३ ले उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन् । टप १० मा स्थान बनाउन सफल प्रतिस्पर्धीहरूमा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी रहेका छन्।

८औं रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड असार २६ मा हुँदै, जोन राई देखी दिपक बज्राचार्य सम्मको प्रस्तुति रहने 

‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ । आम दर्शकलाई समेट्दै गरिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्ड सङ्गै Xtreme Energetic Performer of the Year समेत प्रदान गरिने आयोजकले जनाएको छ ।  

‘ल्याङ्ग ल्याङ्ग’ मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

गतवर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माण घोषणा गरेका छन् ।