2076 असार 11, बुधबार

‘राम्रो-नराम्रो जे होस चर्चामा आउनु पर्यो’ -आँचल शर्मा

उनले मानिसको नाम सकारात्मक रूपमा होस् या नकारात्मक रूपमा होस्, आउन चाहिँ पर्छ र आफ्नो नाम पनि आइरहेकोमा खुसी भएको कुरा  व्यक्त गर्छिन् ।

मोहनको ‘मायाको खेल'मा प्रियंका कार्की र आयुष्मान( भिडियो)

प्रियंका कार्की, आयुष्मान देशराज जोशी फिचर्ड म्युजिक भिडियो ‘मायाको खेल’ सार्वजनिक भएको छ ।

'माया सररर'मा आँचलको पछि लाग्दै सचिन र जितेन (भिडियो )

म्युजिक भिडियोदेखी चलचित्र सबैबाट दर्शकको मन जितेकी नायिका आँचल शर्मा फिचर्ड म्युजिक भिडियो 'माया सररर' सार्वजनिक भएको छ ।

देविकाको 'माया घटेन'मा रेश्माले मर्काइन् कम्मर ( भिडियो)

'इन्स्टाको फोटो' बाट सर्वाधिक चर्चा कमाएकी उनै रेश्मा फिचर्ड गीत 'माया घटेन' सार्वजनिक भएको छ । गायिका देविका वन्दनाको आवाज रहेको गीतमा रेश्माले कम्मर मर्काएकी छिन् ।

आप्पाकी नायिका अलोना भन्छिन् ,दयाहाङले बुहारी भन्दा खुशी लाग्छ(भिडियो )

असार १३ गते नेपाल तथा भारतमा प्रदर्शनको तयारी गरिरहेको चलचित्र युनिट यति बेला प्रचारप्रसारमा लागी परेको छ । चलचित्रमा अभिनेता दयाहाङ राईले आप्पा अर्थात् बाबुको भूमिका निभाएका छन् भने डेब्यु नायक सिद्धार्थ राज तामाङलाई छोराको रूपमा देख्न सकिन्छ ।

जिबेश, रियाशा र कञ्चन भन्छन्, 'चिया भन्दा कित्ली गरम' (भिडियो)

नवीन रावल मिलन विष्ट र टिका प्रसाईँको स्वर रहेको मनोरन्जनात्मक गीत 'चिया भन्दा कित्ली गरम' सार्वजनिक भएको छ । मिलन बिस्टको शब्द रचना रहेको गीतलाई नवीन रावलले सङ्गीत दिएका हुन् ।

'द भ्वाइस'बाट बाहिरिए सनुप र अभया: सिजन २ साउनबाट प्रसारण हुने

साङ्गीतिक रियालिटी सो 'द भ्वाइस अफ नेपाल' को दोस्रो संस्करणको कार्यक्रमको लागी सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सोको बारेमा, अघिल्लो संस्करणका विवाद, नयाँ योजना र अडिसनका बारेमा समेत चर्चा परिचर्चा भयो ।

प्रेम र मित्रताको कथा बोकेको 'सानो मन'को ट्रेलर सार्वजनिक(भिडियो )

आयुष्मान देशराज जोशी, शिल्पा मास्के स्टारर चलचित्र 'सानो मन' को ट्रेलर सार्वजनिक भएको छ । असार २० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नम्रताको ३३औँ जन्मदिनमा 'जाइरा'को पोस्टर उपहार (भिडियो)

चलचित्र ‘जाइरा’मा फरक रूप र भूमिका निभाएर यसकै दौडाहामा व्यस्त नायिका नम्रता श्रेष्ठले 'जाइरा'सँगै आफ्नो ३२औँ जन्मदिन मनाइन् ।

कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को ट्रेलर सार्वजनिक( भिडियो)

कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को ट्रेलर सार्वजनिक भएको छ । अठारौँ शताब्दीको पूर्वार्धमा गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान कीर्तिपुरमा गरेको आक्रमणको ऐतिहासिक विषयवस्तुमा चलचित्र निर्माण भएको छ ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.