नायक  पल शाह र कविता राया अभिनित  ‘हेरेर तिमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ  । सोल्टिमोडस्थित हायत प्यालेश होटलमा प्रेसमिट गर्दै यो रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको हो ।
 

शिव परियार र अन्जु पन्तको आवाजमा टिका बम्जनको संगीत रहेको गितको भिडियोलाई काजिश श्रेष्ठको निर्देशन एंव कोरियोग्राफी रहेको गीतको भिडियो लुम्बीनिका विभिन्न रमणीय स्थानमा खिचिएको छ ।

पलसँग कविताको जोडी (फोटो फिचर) पलसँग कविताको जोडी (फोटो फिचर) पलसँग कविताको जोडी (फोटो फिचर) पलसँग कविताको जोडी (फोटो फिचर) पलसँग कविताको जोडी (फोटो फिचर) पलसँग कविताको जोडी (फोटो फिचर)