टिक् टक बाट उदाएका कलाकार हुन प्रिज्मा प्रिन्सी र अमृत अमर l
रिल सँगै रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय निर्देशन र कन्सेप्टमा म्युजिक भिडियो "सुन्तलाको फुल" केही दीन अघि सार्वजनिक भएको थियो l
कलाकार सागर लम्साल उर्फ बलेलाई यती बेला कामको भ्याइ नभ्याई छ l
"मायालु तिमी कता छौ" बोलको गीत बाट चर्चामा आएकी गायिका हुन स्मिता दाहाल l
छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । ४ दर्जन बढी गीतमा स्वर दिइसकेकी एलिनाका ‘मिनिरल वाटर’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन् ।
मुन्नीको स्टाइल (फोटो फिचर)
स्वस्तिमा खड्का अहिलेकी व्यस्त नायिका हुन् । चलचित्रमा उनको माग राम्रो छ । हालै मात्र, उनले चलचित्र "चिसो मान्छे" काम गर्ने पक्का गरेकी छिन् । चलचित्र त स्वस्तिमाको छदै छ , यसो त उनी नाटकमा पनि केन्द्रित हुन थालेकी छन् l
बुद्ध लामा र प्रियाना आचार्य उर्फ मुन्नी अभिनीत म्युजिक भिडियो "हेरीरहु जस्तो" सार्वजनिक भैसकेको छ l
टिकटक बाट दर्शकको नजरमा परेकी अहिलेकी ब्यस्त साथै हिट मोडेल हुन उसा उप्रेती l टिकटक बनाउँदा बनाउँदै मोडल उषा उप्रेतीको करिअर म्युजिक भिडियोसम्म आइपुग्यो । टिकटकमा उनका १० लाख भन्दा बढी फलोअर्स छन् ।
केही दीन अघि एकदेव लिम्बुको आवाजमा 'आँखामा आउने सपनी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो l