2082 जेष्ठ 7, मंगलबार

पूजा-युद्ध देखी सौगात- सृस्‍टि सम्म कलाकारको रमाइलो होली (फोटो फिचर)

काठमाडौँ उपत्यका लगायतका पहाडी जिल्लाहरूमा बिहीबार रँगहरूको पर्व होली उत्साहका साथ मनाइयो भने आज शुक्रवार तराईमा होली मनाइदैछ ।

सृष्टिको मुस्कान (तस्विर)

फिल्म 'चिसो एस्ट्रे' शुक्रवार बाट रिलिजमा आउँदै छ l मंगलवार प्रिमिएर राखिएको फिल्मलाई सकारात्मक प्रतिकृयाको ओइरो आएको छ l

आँचलको सुन्दरता (फोटो फिचर)

ठुलो पर्दाको फिल्म र म्युजिक भिडियो दुबैमा चर्चामा आइरहने नाम हो आँचल शर्मा ।

शनिवार हलमा पूजाको क्रेज (तस्बिर)

दोश्रो दिन पनि फिल्म 'म यस्तो गाउँछु २' लाई दर्शक उत्तिकै साथ मिलेको छ l आज दोश्रो दिन शनिवार पनि प्राय शोहरु हाउस फुल भएका छन् l

राम्री पूजा (तस्बिर)

यती बेला देशव्यापी सिनेमा हलमा पल शाह र पूजा शर्माको फिल्म 'म यस्तो गीत गाउँछु २' प्रदर्शन भैरहेको छ l

लभबर्ड जोडी सुदर्शन र सुप्रिया (तस्बिर)

लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै निर्देशका सुदर्शन थापा र संचारकर्मी सुप्रिया कटुवालले असोज २२ गते विवाह गरेका थिए l 

सिरियल 'हल्का रमाइलो' का अनिता र सविनाको गज्जबको दोस्ती (तस्बिर)

सिरियल 'हल्का रमाइलो' बाट चर्चामा आएका मोडेल तथा कलाकार हुन् सविना आचार्य र अनिता बस्नेत l

आकाशको अनेक पोज (तस्बिर)

अभिनेता तथा मोडल आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘तिमीले बोल्ने बोली’ केही दिन अघि रिलिज भएको थियो l

पिएम् जोडी पल र मलिका (तस्बिर)

नायक पल शाह र मलिका महतको अभिनय रहेको ‘गाजल टिकी’ गीतको भिडियो रिलिज भएको छ ।

‘कफी क्रस’जोडी प्रताप र प्रियानाको आफ्नै पोज (तस्बिर)

गायक तथा संगीतकार अंकित बाबु अधिकारीको आवाजमा समावेश गीत 'कफी क्रस' इन्टरनेट रिलिज भएको केही दिन मात्रै भयो l