2078 अश्विन 8, शुक्रबार

अशिष्माको अन्दाज (फोटो फिचर)

चलचित्र "अन्तराल" बाट डेब्यु अभिनेत्रीमा कलिउड क्षेत्रमा पाइला टेकेकी अभिनेत्री हुन्

अमर -अमृत सँग मक्ख प्रिज्मा- प्रिन्सी (फोटो फिचर)

टिक् टक बाट उदाएका कलाकार हुन प्रिज्मा प्रिन्सी र अमृत अमर l

६ तस्बिरमा हेर्नुस् लक्ष्मी र जीवनको प्रेम

रिल सँगै रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय निर्देशन र कन्सेप्टमा म्युजिक भिडियो "सुन्तलाको फुल" केही दीन अघि सार्वजनिक भएको थियो l

प्रिज्मा प्रिन्सी सँग रोमान्टिक बले (फोटो फिचर)

कलाकार सागर लम्साल उर्फ बलेलाई यती बेला कामको भ्याइ नभ्याई छ l

गायिका स्मिता दाहाल (फोटो फिचर)

"मायालु तिमी कता छौ" बोलको गीत बाट चर्चामा आएकी गायिका हुन स्मिता दाहाल l

गायिका एलिना चौहानको ग्ल्यामर (फोटो फिचर)

छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । ४ दर्जन बढी गीतमा स्वर दिइसकेकी एलिनाका ‘मिनिरल वाटर’,  ‘मेरो परान’ लगायतका गीत चर्चित छन् । 

मुन्नीको स्टाइल (फोटो फिचर)

मुन्नीको स्टाइल (फोटो फिचर)

स्वस्तिमा उर्फ "पल्पसा" को सुन्दरता (तस्बिर)

स्वस्तिमा खड्का अहिलेकी व्यस्त नायिका हुन् । चलचित्रमा उनको माग राम्रो छ । हालै मात्र, उनले चलचित्र "चिसो मान्छे" काम गर्ने पक्का गरेकी छिन् । चलचित्र त स्वस्तिमाको छदै छ , यसो त उनी नाटकमा पनि केन्द्रित हुन थालेकी छन् l

बुद्ध सँग रोमान्टिक प्रियाना उर्फ मुन्नी (तस्बिरमा)

बुद्ध लामा र प्रियाना आचार्य उर्फ मुन्नी अभिनीत म्युजिक भिडियो "हेरीरहु जस्तो"  सार्वजनिक भैसकेको छ l

६ तस्बिरमा उषाको फरक पोज

टिकटक बाट दर्शकको नजरमा परेकी अहिलेकी ब्यस्त साथै हिट मोडेल हुन उसा उप्रेती l टिकटक बनाउँदा बनाउँदै मोडल उषा उप्रेतीको करिअर म्युजिक भिडियोसम्म आइपुग्यो । टिकटकमा उनका १० लाख भन्दा बढी फलोअर्स छन् ।

Cinepati | सिनेपाटी

Advertisement