काठमाडौँ उपत्यका लगायतका पहाडी जिल्लाहरूमा बिहीबार रँगहरूको पर्व होली उत्साहका साथ मनाइयो भने आज शुक्रवार तराईमा होली मनाइदैछ । बिहीबार राजधानीका विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्दै आम नागरिक देखि सेलिब्रेटीले होली मनाएका छन् ।सामाजिक सञ्जालमा कलाकारको फेसबुकवाल होलिका रंगिन तस्बिरले भरिएका छन्। नायिका पूजा शर्माले प्रेमी युद्ध बानिया सँग होली मनाएकी छन्। सलोन देखी आँचलसम्म कलाकारको रमाइलो होली (फोटो फिचर)
भिडियो: