2076 फाल्गुन 14, बुधबार

हिमालयन रोडिजबारे के भन्छन् समन ?(भिडियो)

उनले एक प्रतिस्पर्धीबाट सुरु गरेको रोडिज मा आफै लिडरको भूमिकामा प्रवेश गर्दाको अनुभव हामीसँग साटेका छन् ।

अस्ट्रेलियाको लागी १९ लाखमा बिक्यो ‘चपली हाइट ३’

चलचित्र ‘चपली हाइट ३’को अस्ट्रेलिया राइट विक्री भएको छ । स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्रलाई बाबा कन्सल्टेन्सी २५ हजार अमेरिकी डलरमा खरिद गरेको हो ।

सुनिल थापा भन्छन्, 'म एउटा सामान्य मानिस हुँ'(भिडियो)

उनी फर्किएपछि आफ्नै कार्यक्रम व्यस्त भएका उनले आफ्नो अभिनय यात्रा अनि आफ्नो दैनिकीको बारेमा कुरा गरेका छन् ।

आकाश भन्छन्, 'पूजाको लागी आफु जस्तै केटा खोज्छु'(भिडियो)

आकाशले पनि पूजाको लागी निकै माया गर्ने कम बोल्ने र हरेक पल ख्याल गर्ने केटा खोज्छु भने । उनले हाँस्दै भने 'म जस्तै'!

निशानको फ्यान देखी लाहुरेनी सम्म रीचाको यात्रा (भिडियो)

नेपाल आइडलबाट रीचाले निशानलाई फलो गर्थिन् र बेला बखत म्यासेज पनि गर्थिन् ।

किन पाइन् स्वस्तिमाले मेगास्टारको ट्याग ?(भिडियो)

मङ्ग्लबार उनको आगामी चलचित्र ‘चपली हाईट ३’को छायाङ्कन सकियो । चलचित्रको छायाङ्कन सकिएपछि प्रेस मिट राखिएको थियो । जसमा चलचित्रका कलाकार तथा निर्देशकले चलचित्रको छायाङ्कन गर्दाका अनुभव साटे ।

अञ्जली र सलोनको 'माया पिरिम' यात्रा(भिडियो)

चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा उनीहरू मिडियामा आफ्नो 'माया पिरिम' अनुभव साटिरहेका छन् । हेरौँ यी दुईको माया पिरिम' को यात्रा र अनुभव । 

हङकङको गर्मी र मुस्ताङको चिसो बिचको 'च च हुई'(भिडियो)

चलचित्र हङकङ देखी लिएर मुस्ताङ अनि नेपालका अन्य ठाउँमा खिचिएको छ । चलचित्रको सुटिङको अविस्मरणीय क्षण सम्झिँदै चलचित्रका तीन मुख्य कलाकारले आफ्नो अनुभव साटेका छन् ।

असफल चलचित्र बिच उदाएकी मिरुनाको सफलता(भिडियो)

चलचित्रले औसत व्यापार गर्‍यो तर मिरुनालाई नेपाली चलचित्र क्षेत्रमा सम्भावना भएको कलाकारको नाम मिल्यो । यहीँ बाट सुरु भयो उनको चलचित्रको दौड । यति बेलासम्म आइपुग्दा उनी आफूले सोच्दै नसोचेको बाटोमा उनले केही समय बिताइसकेकी छिन् ।

'बादशाह' जुट रवि लामिछाने समर्पित फिल्म हो? के भन्छन् टिम(भिडियो)

रवि लामिछानेजस्तो मने र फेम कमाउन चाहने सुशीलका मालिक अर्थात् बोसले उनको कामको सम्मान र प्रोत्साहन नगर्ने हुँदा कथामा द्वन्द्व सृजना हुन्छ ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.