नायिका श्रद्धा क्षेत्री र नायक पुष्प खडका अभिनीत फिल्म ‘कृष्ण लीला’ भाद्र ३ गते कृष्ण जन्माष्टमीको दिनमा रिलिज हुने भएको छ ।
नायिका केकी अधिकारी र गायक तथा अभिनेता प्रकाश सपुत 'अनार' चामलको ब्रान्ड एम्वेस्डर बनेका छन् ।
आफ्नो टिकटक यात्रा यसले जोडिदिएको आफ्नो बाटो र भविष्यबारे आफूले बनाएको योजनालाई लिएर सिनेपाटी टिभीले टिकटकमा ट्वीनी गर्ल्स नामले परिचित प्रिन्सी र प्रिज्मासँग अन्तरङ्ग कुराकानी गरेको छ । हेर्नुहोस् भिडियो!!
पञ्चेबाजा सहित विवाहको माहौलमा खिचिएको भिडियो छिट्टै नै रिलिज हुने बताइएको छ ।
आवाजको माध्यमले श्रोतालाई मन्त्र मुग्ध बनाउन सफल लामा यति बेला कम्मर मर्काएर र नृत्यका कैयौँ आयामहरूमा आफूलाई रूपान्तरित गरेर दर्शकको मन जितिरहेका छन् ।
यस गीतलाई दर्शकले मन पराएपछि र अब सिक्वेल बन्छ कि भन्ने दर्शकको चासोमा गायक खरेल आफू सिक्वेलको पक्षमा नभएको बताउँछन् ।
यस गीत बारे बताउँदै गायक काफ्लेले गीतको लागी अस्मिताले निकै मेहनत गरेको बताए ।
नेपाल आइडलबाट उनले साङ्गीतिक यात्राको अनुभव मात्र लिएर गएनन् साथमा विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाको पनि अनुभव गरे ।
उनले अहिलेसम्म करिब २० वटा गीतमा आवाज दिइसकेकी छिन् जसमा केहीलाई दर्शकले अत्याधित रुचाएका छन् ।
उनी विजेता घोषित हुँदा सबैले सही र लायक प्रतिस्पर्धीले जितेकोमा सुजनका समर्थकले खुसी मनाएका छन् ।