एक समय म्युजिक भिडियोमा जमेकी नायिका हुन् प्रकृति श्रेष्ठ । ‘हनि बनी’ नामक गीतमा नायक पल शाहसँग अभिनय गरेकी प्रकृतिको करियरको सुरुवात त्यही गीतबाट भयो । त्यसलगतै उनले दर्जनौँ गीतमा अभिनय गरिसकेकी छिन् ।
लगातार दुई चलचित्र हिट दिएका नायक हुन् प्रदीप खड्का । दुई चलचित्रबाट राम्रो फ्यान फलोइङ बटुलेका प्रदीप नयाँ चलचित्र ‘लिली–बिली’मा अनुबन्धित भएका छन् ।
सिनेका क्षेत्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीको जमेको जोडी हो । अबब्ल अभिनयले दर्शकको मन जितेका दुवै चर्चा र विवादमा भने उत्तिकै अगाडी छन्
नेपाली रजतपटमा नायिका मेनुका प्रधानको व्यस्ता अहिले बढ्दो छ । सानो–ठुलो जुनै पनि भूमिकालाई न्याय गर्ने सक्ने नायिका पर्ने प्रधानको यो वर्ष मात्र आधा दर्जन बढी चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् ।
करिब दुई दशक देखि कलाकारितामा एकसाथ देखिन्दै आइरहेको जोडी हो , दीपक–दिपा उर्फ दिपकराज गिरी र दिपाश्री निरौला । रेडियो नाटकबाट सुरु भएको यी दुईको यात्रा यति बेला हल–हल सम्म जोडिएको छ । पुराना दिन सम्झिन्दै दीपक भन्छन् ‘हाम्रो पहिलो भेट रेडियो नेपालमा भएको थियो । त्यही क्रममा रामविलास र धनियाँको कार्य
हिन्दुहरूको महान् चाड बडा दसैँ प्राय सबै नेपालीहरूको लागी विशेष हुन्छ । दसैँमा अझ विशेष बा्रल्यकालका धेरै यादहरू जोडिएका हुने गर्दछन् । बाल्यकारको रमाइलो पल सम्झन्दै कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा भन्छन् ‘हजुरबुवाको घरमा टाढा थियो । सबै परिवार टिका लगाउन हिड्दा फुपु दिदीले झुक्काउदै हिडाउनु हु
चलचित्र ‘नाई नभन्नु ल ४’बाट नायक पल शाह र नायिका आँचल शर्माले एकसाथ सिने नगरीमा डेव्यु गरेका हुन् । पहिलो चलचित्रबाट नै नजिक बनेका यी दुईले केही म्युजिक भिडियो र चलचित्र ‘जोनी जेन्टलम्यान’मा सँगै काम गरिसकेका छन् । आफुलाई म्युजिक भिडियोबाट स्थापित गराउन सफल भएका पलको जोनी जेन्टलम्यान तेस्रो चलचित्र
हिजो शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’ले सुखद ओपनिङ गरेको छ । असिम शाहको निर्देशनमा बनेको चलचित्रले पहिलो दिनको राम्रो सुरुवात गरेको र सनिबारका अधिकांश सोहरु हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ । चलचित्र ‘२ रुपैयाँ’मा आसिफ शाह र निश्चल बस्नेतको मुख्य भुमिका रहेको छ । दुर्इ युवकले
आज शुक्रबारबाट हलहलमा नेपाली चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनमा आएको छ । सिंगल रिलिज पाएको ‘ए मेरो हजुर २’ नेपालभर करिब ९० वटा हलमा प्रदर्शन हुदैँ छ । अभिनेत्री झरना थापाको निर्देशनमा तयार भएको चलचित्रको प्रिमियर सो गए राती काठमाडौँको कुमारी हलमा सम्पन्न गरिएको थियो । चलचित्र हेर्ने सिने नगरीका चर्च
यति बेला गायक रामकृष्ण ढकाल विवादमा मुसिएका छन् । एपि वान टेलिभिजनबाट प्रसारणमा आउने चर्चित रियालिटी सो नेपाल आइडलमा गत शुक्रवार ढकाल अतिथि जजको रूपमा गएका थिए । उक्त कार्यक्रममा ढकालले प्रतिस्प्रर्धी बारेमा बोलेको कारण उनी विवादमा मुसिएका हुन् ।