2082 अश्विन 25, शनिबार

शिवहरि पौड्यालसँग जितु नेपालको ब्रेकअप, बनाउँदैछन् नयाँ हास्यटेलिफिल्म

हाँस्यव्यगंमा एक चर्चित नाम हो जितु नेपाल (मुन्द्रे) । उनलाई आफ्नो नाम भन्दा बढी मुन्द्रेले चिनिने गरिन्छ । ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट जीतुले चलचित्र जीवनको सुरुवात गरेका हुन् ।

पुर्व राजा देखि मिस नेपाल सम्मको केश सजाएकी अन्नुको सघर्षको कथा 

फेसन डिजाइनर बन्ने सानैदेखिको सपना । बि.कम. पढ्दै गर्दा यही हुटहुटीले उनी लागिन भारतको राजधानी नयाँ दिल्लीमा । दिल्लीमा थिइन दिदी शान्ति, हेयर र मेकअपमा चर्चित नाम । यहीँबाट शुरु भयो अनुजा (अन्नु)को शैलुन यात्रा ।

बर्षा र सुशील भन्छन् –‘कारखाना’मा प्रेमी भए पनि हामी मिल्ने साथी हौँ 

यही असार १६ गतेबाट देशव्यापी रूपमा चलचित्र ‘कारखाना’ प्रदर्शनमा आउदैँ छ ।‘कारखाना’ प्रमोसनको लागी यति बेला चलचित्रका मुख्य पात्र नायिका बर्षा सिवाकोटी र नायक सुुशिल श्रेष्ठलाई भ्याई नभ्याई छ । दुवै भन्छन् ‘यही बेला त हो नि आफूले गरेको कामलाई सबै माझ पुर्‍याउने । यो बेला दौडदुप गरेको पनि रमाइलो लाग्द

'ठमेल बजार' देखि 'काले दाई' सम्मकी गायिका मिना निरौलाको सघर्षको कथा

गत बर्ष चलचित्र ’’लुट २’’ को ’ठमेल बजार’ र ’’पर्व’’को ’काले दाई’ले धेरैलाई नचायो । यी गीतहरु धेरैको मुखमा झुण्डियो, हरेक गल्ली, बिहे पार्टी हरेक ठाँउमा गुन्जिएका यी गीतहरुले युट्युबमा पनि रेकर्ड बनाउन सफल भए । गीतहरु जति नै चर्चित भएता पनि गायिका भने गुमनाम नै रहिन् ।

नेपाल आइडल प्रति टिका-टिप्पणी गर्नेलाई जज कालीप्रसादको यस्तो जवाफ

एकपछि अर्को हिट गीत नेपाली संगीत क्षेत्रलाई दिँदै आएका गायक तथा सङ्गीतकार हुन् कालीप्रसाद बाँस्कोटा । कालीप्रसाद पहिले सङ्गीतकार थिए तर २०७२ मा प्रदर्शन भएको उनले गाएकाे ‘रेसम फिलिली’ फिल्मको ‘पारी त्यो डाँडामा...’गीत भाइरल बनेपछि उनी गायकका रूपमा पनि कहलिए ।

युट्युबका धनी माग्ने बुढा, ८० लाख लगानी मात्र

पछिल्लो समय युट्युबप्रतिको आर्कषण बढ्दो छ । युट्युबमा लाखौँ लगानी गरेर आफ्नो जिविकाेपार्जन गर्नेको सङ्ख्या कम छैन । यसैभित्र पर्छन् हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा । हाँस्य टेलिसिरियल ''मेरी बास्सै''बाट चर्चित बनेका केदारले आफ्नो प्राय जसो भिडियोहरु युट्युबमा नै राख्ने गर्छन् ।

नायिका बर्षा राउत लाई गुमाउनु पर्छ कि भन्ने डरमा छन् प्रेमी संजोग काेइराला

पछिल्लो समयकी व्यस्त तथा चर्चित नायिका हुन् बर्षा राउत । म्युजिक भिडियो हुँदै चलचित्र ''नाइ न भन्नु ल ४''बाट डेव्यु गरेकी बर्षाले पहिलो चलचित्रबाट नै प्रशंसा पाइन् । त्यस लगतै उनले छक्का पन्जा र जात्रा गरिन् जुन चलचित्रबाट उनी दर्शकमाझ अझ बढी परिचित भइन् ।

नेपाल आइडलबाट बाहिरिनुमा प्रताप लामाको यस्तो छ भनाई 

नेपाली तारा सिजन ३ का विजेता प्रताप लामाको व्यस्तता पछिल्लो समय बढेको छ। नेपाली ताराको जीतले भन्दा पनि हालै नेपाल आइडलमा टप १८ बाट बाहिरिए पछि  प्रतापको व्यस्तता बढेको हो ।

चलचित्र 'लाल्टिन'को 'विस्की' बोलको गीत सार्वजनिक, जेष्ठ २६ मा हुदैछ प्रर्दशन

जेष्ठ २६ गते प्रर्दशन हुने चलचित्र 'लाल्टिन' टिम यति बेला प्रचारप्रसारको क्रममा रहेको छ । यहि क्रममा चलचित्रको 'विस्की' बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा बिनोद ढकाल, सोमीया बराइली र किरण माइकलको आवाज रहेको छ ।

अनमोललाई छुन खोज्दा केटीहरु बेहोससम्म भएका छन्- सुस्मिता केसी (भिडियो)

युवास्टार अनमोल केसीको फ्यान फलोईङको बारेमा तपाइहरुलाई समेत अवगत नै रहेको छ। छोटो समयमा नै स्टारडम बोकेका अभिनेताको रुपमा अनमोल उदाएका छन्। पछिल्लो समय चलचित्र ‘कृ’ को छायाँकनमा व्यस्त रहेका अनमोलको बारेमा उनकी आमा सुस्मिता केसीले धेरै कुरा खुलाएकी छिन्।