पछिल्लो समयको चर्चित गीत ‘कुटुमा कुटु’ले एक करोड भ्युअर्स पार गर्दा चलचित्र ‘२ रुपैयाँ’ टिमले सेलिब्रेसन गरेको छ । छोटो समयमा एक करोड भ्यु पारेको खुसीयालीमा सोमबार चलचित्रका टिमले केक काटेर सेलिब्रेसन गरेको हो । ४९ दिनमै कुटुमा कुटुले युटुवमा एक करोडको भ्यु पाएको हो ।
चलचित्र ‘प्रेमगीत २’बाट नव नायिका अश्लेषा ठकुरीले डेव्यु गर्दै छिन् । चलचित्रको छायाङ्कन सुरु नहुदै अश्लेषाको चर्चा सुरु भएको थियो । यसअघि प्रेमगीतमा नायक प्रदीप खड्का र नायिका पूजा शर्माको जोडीलाई धेरैले रुचाएका थिए । त्यसै कारण पनि हुन सक्छ पुरानो जोडीको तुलनामा अश्लेषा र प्रदीपको जोडीले भने राम्र
नेपाली सिनेनगरीमा सफल निर्माताका रुपमा परिचित नाम हो सुनिल रावल । आफुले गरेका हरेक चलचित्रलाई स्मरणीय बनाउनमा खप्पिस् छन् सुनिल, चाहें त्यो ‘सायद’ होस् ‘होस्टेल’ या त ‘होस्टेल रिटर्न्स’ । उनले सबै चलचित्रबाट नाम र दाम दुवै कमाएका छन् । यहि क्रममा उनको चौथो चलचित्र प्रर्दशनको संघारमा रहेको छ 'सायद २'
दुई वर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘षड्ङग’ले नवीन मानन्धर उर्फ भालु डन र अर्जुन गुरुङ उर्फ गारे डनको जोडीलाई जन्माएको थियो । नवीनको ‘षड्ङग’ पहिलो चलचित्र थियो भने अर्जुन यस अघि नै भंगेरी डनबाट परिचित थिए । उक्त चलचित्रमा यी दुईले बो्रल्ने संवादले निकै चर्चा पायो । युवा माझ अझै पनि यी दुईको संवाद
बलिउडका चर्चित कलाकार सैयाजि सिन्दे यतिबेला नेपालमा छन् । उनि बुधबारमात्र नेपाल आएका थिए । सिन्दे नेपाल घुम्न भन्दा पनि चलचित्र ‘कमिटमेन्ट’को सुटिङमा व्यस्त छन् । उनि अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्दै गरेको चलचित्र ‘कमिटमेन्ट’को सुटिङको लागी नेपाल आएका हुन् ।
पछिल्लो समय गायनमा आधारित रियालिटी सो नेपाल आइडल चर्चित बन्दै आइरहेको । अहिले नेपाल आइडलमा १२ जना प्रतिस्पर्धीमात्र बाँकी छन् । गत साता नेपाल आइडलबाट अफसर अलि, विध्या तिवारी र मनोज थापा मगर बाहिरिएका थिए ।
सिने नगरीमा नाम एउटै भएकाले पनि नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीविच धेरै कुरामा तुलना गर्ने गरिन्छ । मोडलिङ हुँदै एक साथ चलचित्रमा यी दुईले प्रवेश गरेका हुन् ।
कुनै बेला थियो गायिका सिन्धु मल्लका गीतहरू गल्ली गल्ली , चोक चोक घन्किएथ्यो। प्राय सिन्धुको आवाज भरिएका गीतहरू चर्चित नै छन् ।‘झलझली आँखामा’, ‘ससुराली मा’, ‘धरानको बजारैमा’ लगायतका यस्ता थुप्रै गीतहरू छन् जसलाइ दर्शकले धेरैनै रुचाएका छन् ।
नायिका बर्षा सिवाकोटीमाथि तेर्सिने पहिलो प्रश्न । ‘मसंग बोलेका पनि हुँदैनन्, मलाई देखेको भरमा घमण्डी छौ भन्छन् ’ बर्षा भन्छिन् । चलचित्र ‘नाई न भन्नु ल–२’बाट रजतपटमा प्रवेश गरेकी नायिका –बर्षा सिवाकोटीलाई उक्त चलचित्रमा छोटो भुमिकामा देखे पनि धेरैले याद गरे । ‘नाई न भन्नु ल २’मा काम गरेसंगै उनले ‘पश
पछिल्लो समय नेपाली चलचित्रमा चर्चित नाम हो – पूजा शर्मा । चलचित्र ‘थ्री लभर्स’बाट रजतपटमा डेव्यु गरेकी पूजााले ‘अझै पनि’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ लगायतका केहि चलचित्रमा काम गरिसकेकी छिन् । सिने नगरीमा पूजालाई चिनाएको नाम हो चलचित्र ‘प्रेमगीत’ । जति चलचित्र चल्यो त्यो भन्दा बढि पूजा चलचित्र टिम