करिब दुई वर्षको अन्तराल पछि अभिनेत्री श्वेता खड्का चलचित्र ‘कान्छी’बाट अभिनयमा पुरागमन गरेकी छिन् । अभिनेता श्रिकृष्ण श्रेष्ठको निधन भएसँगै शोकमा रहेकी स्वेताले केही समय अभिनयबाट टाढा रहिन् । व्यवसाय र सामाजिक काममा सक्रिय रहेकी खड्काले कान्छीलाई आफै निर्माण गराकी हुन् । ‘दर्शकको साथ पाउँछु भन्ने आस
यही माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’मा कलाकारहरू मेनुका प्रधान, कर्म शाक्य र रबिन्द्र झा मुख्य भूमिका छन् । आर राजवंशीको निर्देशनमा बनेको चलचित्रमा एक अवकाश प्राप्त भएको आर्मीको कथालाई उठाइएको छ ।
नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ रिलिजको सँघारमा आइसकेको छ । यही चलचित्रको लागी करिब २ वर्ष मेहनत गरेका अनमोल जति रिलिज डेट नजिक आयो उतिनै उत्साहित र डर लागेको बताउँछन् ।
चलचित्र नगरीमा चलेको अनि जमेको नाम हो निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का । सन् २०१६ मा विवाह बन्धनमा बाँधिएसँगै यी दुईको चर्चा अझ बढी भयो । बिशेषत युवामाझ योे जोडीलाई ‘राष्ट्रिय दाइ–भाइजु’ भन्ने गरिन्छ । निर्देशक निश्चल बस्नेतले चलचित्र ‘लुट’बाट आफ्नो निर्देशकीय यात्रा सुरु गरेका हुन् भ
पछिल्लो समय नेपाली सिने नगरीमा नाम र दाम कमाउने कलाकार मध्य अगाडी छन् अभिनेता बिपिन कार्की र अभिनेत्री मेनुका प्रधान । दुवैले अभिनयको सुरुवात रंगमञ्चबाट गरेका हुन् ।
आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको संवाद र कलाकारको अभिनयले प्रशंसा पाएको छ ।
चलचित्रको साथै म्यूजिक भिडियो, विज्ञापन र विभिन्न कार्यक्रमहरूमा प्रियंका पुगेकी नै हुन्छन् । यस वर्ष प्रियंकाको चर्चा अलि फरक तरिकाबाट भयो ।
पछिल्लो समयकी व्यस्त नायिका हुन्– प्रियंका कार्की । चलचित्रको साथै म्यूजिक भिडियो, विज्ञापन र विभिन्न कार्यक्रमहरूमा प्रियंका पुगेकी नै हुन्छन् । यस वर्ष प्रियंकाको चर्चा अलि फरक तरिकाबाट भयो । जब उनी नायक आयुष्मान देशराजको मायामा परिन् तब विभिन्न कन्ट्रोभर्सीहरु आए ।
असोज ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ले गत बिहीबार सफलताको साथमा आफ्नो ५१ औँ दिन मनाइसकेको छ । गत वर्ष रिलिज भएको चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल रहेको ‘छक्का पञ्जा २’ सुरुवाती दिनबाट नै विवादित बन्दै आइरहेको थियो ।
छठको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ले मङ्गलवार राजधानीमा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा स्पेसल सो को आयोजना गरेको छ ।