यस गीत बारे बताउँदै गायक काफ्लेले गीतको लागी अस्मिताले निकै मेहनत गरेको बताए ।
नेपाल आइडलबाट उनले साङ्गीतिक यात्राको अनुभव मात्र लिएर गएनन् साथमा विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाको पनि अनुभव गरे ।
उनले अहिलेसम्म करिब २० वटा गीतमा आवाज दिइसकेकी छिन् जसमा केहीलाई दर्शकले अत्याधित रुचाएका छन् ।
उनी विजेता घोषित हुँदा सबैले सही र लायक प्रतिस्पर्धीले जितेकोमा सुजनका समर्थकले खुसी मनाएका छन् ।
यस बारे जारी गरेको विज्ञप्तिमा हाम्रो सदस्य तथा चलचित्र पत्रकारहरूका लागि दैनिक जीवनमा देखिएका समस्याहरूमा सहयोग पुग्ने गरी राहत प्याकेज वितरण गर्ने घोषणा सङ्घले गरेको छ ।
उनले एक प्रतिस्पर्धीबाट सुरु गरेको रोडिज मा आफै लिडरको भूमिकामा प्रवेश गर्दाको अनुभव हामीसँग साटेका छन् ।
चलचित्र ‘चपली हाइट ३’को अस्ट्रेलिया राइट विक्री भएको छ । स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्रलाई बाबा कन्सल्टेन्सी २५ हजार अमेरिकी डलरमा खरिद गरेको हो ।
उनी फर्किएपछि आफ्नै कार्यक्रम व्यस्त भएका उनले आफ्नो अभिनय यात्रा अनि आफ्नो दैनिकीको बारेमा कुरा गरेका छन् ।
आकाशले पनि पूजाको लागी निकै माया गर्ने कम बोल्ने र हरेक पल ख्याल गर्ने केटा खोज्छु भने । उनले हाँस्दै भने 'म जस्तै'!
नेपाल आइडलबाट रीचाले निशानलाई फलो गर्थिन् र बेला बखत म्यासेज पनि गर्थिन् ।