चलचित्र ‘ए मेरो हजुर ३’बाट सिने नगरीमा डेव्यु गर्ने तयारीमा छिन् नायिका सुहाना थापा । सुहाना अभिनेत्री झरना थापाकी छोरी हुन् । झरनाकै निर्देशनमा डेव्यु गर्न लागेकी सुहानाको अभिनेता अनमोल केसीको अपोजिट भएर देखिन्दैछन् ।
युवा स्टार अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ यही फागुन १७ गतेबाट रिलिज हुदैँछ । दिवाकर भट्टराईको निर्देशन रहेको क्याप्टेनबाट दुई नायिका डेव्यु गर्दैछन् । जसमध्ये एक उपासना सिंह ठकुरी हुन् ।
सिने नगरीमा बोल्ड अभिनेत्रीको रूपमा प्रियङ्का कार्कीको नाम अगाडी आउँछ । अभिनयमा अब्बल मानिने प्रियङ्का पहिरनको कारण पनि बेलाबखत चर्चामा आइरहेकी हुन्छिन् ।
गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कथा काठमाडौँ’ले आइतबार साँझ कमलपोखरी स्थित कुमारीहलमा विशेष सो सम्पन्न गरेको छ । आयोजना भएको विशेष सोमा
नेपाल आइडल प्रथम संस्करणको सफलता पछि यति बेला नेपाल आइडल–२ को चर्चा चुलिएको छ । थिएटर राउन्ड, पियानो राउन्ड हुँदै यति बेला नेपाल आइडल सिजन २ मा गला राउन्ड भइरहेको छ । जहाँ टप १२ जना प्रतिस्प्रर्धीहरु छन् । गला राउण्डसँगै नेपाल आइडलमा दर्शकको भोटिङको पनि सुरु भइसकेको छ
नेपालमा पहिलो पटक भित्रिएको रियालिटी सो हिमालय रोडिजमा उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्पर्धी हुन् सुजना श्रेष्ठ । तनहुँमा बसोबास गर्ने सुजना बाइक राइडर पनि हुन् ।
विकासराज आचार्यको निर्माण र निर्देशन रहेको चलचित्र ‘नाई नभन्नु ल ५’ले दोस्रो सातामा पनि राम्रो कमाई गरिसहेको छ । चलचित्रका वितरक सुनिल कुमार मानन्धरको अनुसार चलचित्रले दोस्रो साता सम्म चार करोड तीन लाखको कमाई गरिसकेको छ ।
एक समय म्युजिक भिडियोमा जमेकी नायिका हुन् प्रकृति श्रेष्ठ । ‘हनि बनी’ नामक गीतमा नायक पल शाहसँग अभिनय गरेकी प्रकृतिको करियरको सुरुवात त्यही गीतबाट भयो । त्यस लगतै उनले दर्जनौँ गीतमा अभिनय गरिसकेकी छिन् । ‘
चलचित्र ‘छक्का पञ्जा ३’को अपौचारिक रूपमा छायाङ्कन सुरु भएको छ । शुक्रवार बिहान चलचित्र युनिटले भक्तपुरस्थित सुर्यबिनायक मन्दिरमा पूजा गरी चलचित्रको छायाङ्कन सुरु गरेको थियो ।
चलचित्र दक्षिणाबाट रजतपटमा प्रवेश गरेकी अभिनेत्री हुन् निरुता सिंह । एकसमय निरुताले अभिनय गरेका प्राय चलचित्र सफल भए । उनले चाँदनी, दर्पणछायाँ, बन्धकी ,अजम्बरी नाता लगायतका सुपरहिट चलचित्र पनि दिइन् ।