गत बर्ष २०१७ की मिस नेपला निकिता चन्दक यतिबेला नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्ने तरखरमा छिन् ।
अभिनयमा अब्बल मानिने नायिका हुन् केकी अधिकारी ।केकी अभिनित चलचित्रले अपेक्षित कमाई नगरेतापनि उनको अभिनयले सधैँ चर्चा पाउने गर्दछ ।
बिन्दास साम्राज्ञी र नाजिरकाे जाेडी, नक्कल गर्दै लास्टै हसाँए (भिडियाे)
नायिका अशिष्मा नकर्मी वैवाहिक जीवनमा बाँधिएकी छिन् । अशिष्माको सोमबार बानेश्वर निवासी व्यापारी नविज चन्द्र प्रधानसँग विवाह सम्पन्न भएको हो । उनले मागी विवाह गरेकी हुन् । परिवारको इच्क्षा अनुसारनै आफूले मागी विवाह गरेको उनले बताइन् ।
चलचित्र ‘ए मेरो हजुर २’बाट सिनेमा नगरीमा डेव्यु गरेका नायक हुन् – सलिनमान बनिया । पहिलो चलचित्रबाट राम्रो चर्चा पाएका सलिनको चकलेटी लुक्स, हेयर स्टाइल र अभिनयको कारण छोटो समयमा नै निकै फ्यान बनाउन सफल भए। पहिलो चलचित्र सफल भएपछि उनी लगातार अरू चलचित्रमा देखिन्छन् भन्ने धेरैको अनुमान थियो । तर ए मेरो हजुर २ रिलिज भएपछि उनी गुमनाम जस्तै भए ।
सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘कृ’ यति बेला दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ। मिश्रित प्रतिक्रिया पाएको चलचित्रमा नायक अनमोल केसी र नायिका अदिति बुढाथोकी मुख्य भूमिका प्रस्तुत भएका छन् ।
करिब दुई वर्षको मेहनत पछि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ ।
बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चाले उनका फ्यानहरुमा एकप्रकारको तंरग नै पैदा गरेको छ । अगामी मार्चमा टुँडिखेलमा हुने सलमान खानको ‘दबङ दी टुर’मा सलमानसँगै बलिउडका केही चर्चित हस्तीहरू नेपाल आउदैँछन् ।
सिने नगरीमा सुन्दर जोडीको रूपमा नायक आमेश भण्डारी र निता ढुंगानाको चर्चा निकै हुने गर्छ । लामो समयसम्म एकअर्काको प्रेममा रहेका यी दुईको करिब २ वर्ष अगाडी ब्रेकअप भएको थियो ।
प्रदर्शनको सँघारमा आइरहेको चलचित्र ‘कृ’को चर्चा बढ्दो छ । माघ २६ गते रिलिज हुने यो चलचित्रको सम्पूर्ण टिम बेलायत उढेको छ ।