यति बेला एड्भेन्चरस रियालिटी सो 'हिमालयन रोडिज' चर्चामा छ । तेस्रो सिजनको ९ एपिसोड प्रसारण भैसकेको छ । भने यसलाई दर्शकले माया गरिरहेका छन् । यो सिजनमा कार्यक्रमको फर्म्याट केही परिवर्तन गरिएको छ भने यसमा पहिलो हिमालयन रोडिज समन श्रेष्ठ पनि लिडरको रूपमा प्रवेश गरेका छन् । उनले एक प्रतिस्पर्धीबाट सुरु गरेको रोडिजमा आफै लिडरको भूमिकामा प्रवेश गर्दाको अनुभव हामीसँग साटेका छन् । भिडियोमा हेरौँ के भन्छन् उनी ?