सिनेका क्षेत्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीको जमेको जोडी हो । अबब्ल अभिनयले दर्शकको मन जितेका दुवै चर्चा र विवादमा भने उत्तिकै अगाडी छन् । अहिलेको समयमा यी दुई चलचित्रसँगै प्रेममय जीवन आफ्नो प्रेमी र प्रमिकासँग बिताइरहेका छन् । हाल प्रियंका नायक आयुष्मान देशराजको प्रेममा छिन् भने सौगात नायिका सृष्टि श्रेष्ठको प्रेममा छन् ।
प्रेमको विषयमा खुलेर बोल्ने प्रियंका कार्की र सौगात मल्लसँग गरिएको कुराकानी :-