सिरियल 'हल्का रमाइलो' बाट चर्चामा आएका मोडेल तथा कलाकार हुन् सविना आचार्य र अनिता बस्नेत l उक्त सिरियल बाट एकाएक दर्शकको नजरमा परेका यी दुईले म्युजिक भिडियो साथै सिरियलमा आफ्नो अभिनय र न्रित्यले दर्शकको मन् जितेका छन् l हालै यी दुईको अभिनय रहेको म्युजिक भिडियो 'बैशको गोली' सार्वजनिक भएको थियो l अनिता बस्नेतको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको भिडियोलाई हाल सम्म सात लाख माथि दर्शकले हेरी सकेका छन् भने कमेन्टमा पनि सकारात्मक प्रतिकृयाको ओइरो आएको छ l
तस्विर :बिकास अर्याल
भिडियो :