यती बेला देशव्यापी सिनेमा हलमा पल शाह र पूजा शर्माको फिल्म 'म यस्तो गीत गाउँछु २' प्रदर्शन भैरहेको छ l शुक्रवार बाट रिलिज मा आएको फिल्मले पहिलो दिनमै बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ l
तस्विर :बिकास अर्याल
फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् l फिल्मलाई निर्देशक थापा र पूजा निर्माण गरेका हुन् ।


फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ l 'म यस्तो गीत गाउँछु २'को कथा शिवं अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।
भिडियो: