दोश्रो दिन पनि फिल्म 'म यस्तो गाउँछु २' लाई दर्शक उत्तिकै साथ मिलेको छ l आज दोश्रो दिन शनिवार पनि प्राय शोहरु हाउस फुल भएका छन् l दर्शकको प्रतिकृया बुझ्न सिनेमा हल पुगेकी फिल्मको निर्मात्री तथा नायिका पूजाले आज पनि दर्शक माया उतिकै पाएको बताएकी छिन् l पूजा सिनेमा हल पुग्दा दर्शकले उनलाई घेरेका थिए l फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् l  फिल्मलाई निर्देशक थापा र पूजा निर्माण गरेका हुन् । फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ l ​    

तस्विर :बिकास अर्याल  

Cine pati Cine pati Cine pati Cine pati Cine pati Cine pati
भिडियो: