ठुलो पर्दाको फिल्म र म्युजिक भिडियो दुबैमा चर्चामा आइरहने नाम हो आँचल शर्मा । आँचल सामाजिक सञ्जाल र युट्युबमा समेत लोकप्रिय नाम हो । उनले काम गरेका फिल्मको तुलनामा धेरै म्युजिक भिडियोमा आफूलाई व्यस्त राख्ने गरेकी छिन् l त्यसैले त फिल्म भन्दा बढी जसो युट्युबमा उनी फिचर्ड म्युजिक भिडियो सार्वजनिक हुने गर्छन् । पछिल्लो समय आँचलले हिन्दी फिल्म 'हिट म्यान' पनि अभिनय गरेकी थिइन् l तिनै आँचलको सुन्दरतालाई नियालौँ ५ तस्बिरमा :
तस्विर: विकास अर्याल
भिडियो :