अभिनेता तथा मोडल आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘तिमीले बोल्ने बोली’ केही दिन अघि रिलिज भएको थियो l भिडियोमा आकाशले मोडेल खुश्बु खड्का सँग रोमान्स गरेका छन् l गीतमा गायक रामकृष्ण ढकालको आवाज रहेको छ l गायक रामकृष्णकै आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोलाई हाल सम्म २१ हजार दर्शकले हेरेका छन् l भिडियो सुव्रत आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा दीपक एम सिंहको कोरियोग्राफी, उत्सव दाहालको छायाङकन छ । रामकुमार श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्जर मोहित मुनाल हुन् ।

 

Cine pati Cine pati Cine pati Cine pati Cine pati
भिडियो :