नायक पल शाह र मलिका महतको अभिनय रहेको ‘गाजल टिकी’ गीतको भिडियो रिलिज भएको छ । गत शुक्रवार रिलिज भएको गीतमा स्वर एकदेव लिम्बुको रहेको छ l सन्तोष सुनारको शब्द र संगीत छ । भिडियोको छायाँकन र सम्पादन विकेश मगरले गरेका हुन् । भिडियोको निर्देशन किरण दाहालको छ । म्युजिक भिडियो 'फुल्ल बुट्टे सारी' बाट जमेका यी जोडीलाई दर्शकले अत्यधिक रुचाएका छन् l
भिडियो :