चर्चित ब्याण्ड `एक्स् ब्याण्ड´ ले सांगितिक प्रस्तुति दिने भएको छ। बिलिनियरस लाउन्ज एन्ड क्लबमा नेपालको लेजेन्डरि ब्यान्ड द एक्सले नेपाल डायरिज द्वारा आयोजना गरिएको कार्यक्रममा ब्याण्डले  मंसिर २९ गते (१५ डिसेम्बर) शुक्रबार साझं ७ः०० बजे सांगितिक प्रस्तुति दिने भएको हो । एक्स ब्याण्डको साथमा नेपाल आईडल सिजन २ का सुबिन सिॅंहको ब्यान्ड र चर्चित डिजे कबिनको पनि प्रस्तुति रहने नेपाल डायरिजका सि.ई.यो निरन्जन दुलालको भनाइ छ।