अनमोल केसी र सुहाना थापा अभिनीत सफल चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ । हलमा प्रदर्शन भएको डेढ वर्षपछि सुपर हिट चलचित्र युट्युबमा रिलिज गरिएको हो ।
प्रताप दास र एन्जिला रेग्मीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'पावरवाला चस्मा' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।
दीपक सिलवालको शब्द तथा सङ्गीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘छलक छलक छल्क्यो माया’ सार्वजनिक भएको छ ।
'पानी बादलु' बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा सङ्गीत दीपक शर्माको रहेको छ ।
अभिनेत्री केकी अधिकारी र गौरव पहाडी फिचर्ड म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'अधर' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा गायिका पन्तकी छोरी परितोसिका पन्तले अभिनयमा डेब्यू गर्दै छिन् ।
अभिनेता पल शाह र मोडल कलाकार रियाशा दाहाल फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त सङ्गीतमा तयार भएको गीत 'वर्षमा दिन पछि' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
नेपाली साङ्गीतिक क्षेत्रलाई एकपछि अर्को चर्चित गीत दिइरहेका राजनराज सिवाकोटी र एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।