'गालैमा डिम्पल छ' बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।
सोमबार युट्युबमा सार्वजनिक गरिएको लोक दोहोरी गीतमा देवी घर्ती र प्रकाश परौलीको स्वर रहेको छ ।
वेब सिरिज 'तिम्रो ल्याङ्ग ल्याङ्ग' सिजन २ को ट्रेलर सार्वजनिक भएको छ ।
गायक प्रताप दास र शशिकला राईले नयाँ गीत लिएर आफ्ना दर्शक श्रोतामाझ आएका छन् ।
अभिनेता पल शाह, नाजिर हुसेन र स्वस्तिमा खड्काले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
'म त मोबाइल वाली' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक भएको हो ।
यस हरर कमेडीमा एक तेस्रो लिङ्गी व्यक्तिको आत्मा बदला लिनका लागि अक्षयलाई आफ्नो वशमा पारेको कथा रहेको ट्रेलरलाई दर्शकले निकै रुचाइरहेका छन् ।
'काले केटा २' बोलको प्रतिक्षित म्युजिक भिडियोमा गायिका खरेललाई गायक प्रताप दासले आवाज दिएर साथ दिएका छन् ।
गायिका शान्ति श्री परियार र गायक प्रताप दासको आवाजमा 'टिकटक बहस' नाम दिइएको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।
गायक रवि ओड र गायिका अस्मिता अधिकारीको आवाजमा 'टालाटुली बाटुली' बोलको गीत सार्वजनिक भएको छ ।