चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध, हरी प ।न्तको कथा रहेको छ । कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारी गरे मेलामा सलोन, आमेष र अशिष्माको साथै बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ l
भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने दिव्य सुवेदीले छायाँकन गरेका हुन् । गोविन्द गौतमले निर्देशन रहेको ‘चर्खा’मा सुरविना कार्की, रजनी केसी, सुशान्त कार्की, निर्जन थापा, दीलिप राइमाझी, जुनु रिजाल लगायतका कलाकारको अभिनय रहेको छ । चिलचित्रमा सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल,
चेतन सापकोटाको संगीत रहेको गीतमा राई नविन र करुणा हमालको स्वर छ । त्यस्तै शहदेव ढुंगानाको शब्द सृजना रहेको गीतलाई समीर मियाले कोरियोग्राफी गरेका हुन् ।
टुँडिखेलमा निशान, बुद्ध र प्रतापले गाउँदा यसरी ढले केटिहरु (भिडियो सहित)
केही दिन अघि अभिनेत्री करिष्मा मानन्धरले मैतीदेवी स्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी थिइन् । १४ वर्षको उमेरमा कक्षा ७ मा पढ्दा पढ्दै सिनेमा क्षेत्रमा प्रवेश गरेकी करिष्माले हाल ९ कक्षामा भर्ना भएको भन्दा धेरै अच्चमित भएका थिए ।
आशिरमान देशराज जोशी र आना शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘ग्याङस्टर ब्लुज’को नयाँ गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक भएको 'आधा कुरा' शुक्रबार सार्वजनिक भएको हो । बिछोडको पिडालाई देखाइएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिरमान, आना र संयम पुरीको अभिनय रहेको छ ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ले बुधबार सम्म आइपुग्दा सन्तोषजनक व्यपार गरेको छ । मिश्रित प्रतिक्रिया पाएको ‘प्रेमगीत २’ हेर्ने बुधबार राती हलमा केही बिशिष्ट व्यक्तीहरु पुगेका छन् । रामशरण पाठकको निर्देशन रहेको चलचित्र हेर्नेलाई बरिष्ठ पत्रकार ऋषि धमला, हालै स्थानिय चुवानमा उम्मे
यो बर्षको प्रतिक्षित मानिएको चलचित्र 'छक्का पन्जा २' को गीत रिलिज भएको छ। अल्मोडा राना उप्रेती र सुजता वर्माको आवाजमा रहेको ‘ए दाजु नसमाउ’ बोलको गीत रिलिज भएको हो। प्रिन्स र अल्मोडाको संगीत रहेको गीतमा प्रिन्स र दिपराज गिरीको शब्द रहेको छ।
पछिल्लो समयको चर्चित गीत ‘कुटुमा कुटु’ले एक करोड भ्युअर्स पार गर्दा चलचित्र ‘२ रुपैयाँ’ टिमले सेलिब्रेसन गरेको छ । छोटो समयमा एक करोड भ्यु पारेको खुसीयालीमा सोमबार चलचित्रका टिमले केक काटेर सेलिब्रेसन गरेको हो । ४९ दिनमै कुटुमा कुटुले युटुवमा एक करोडको भ्यु पाएको हो ।
दुई वर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘षड्ङग’ले नवीन मानन्धर उर्फ भालु डन र अर्जुन गुरुङ उर्फ गारे डनको जोडीलाई जन्माएको थियो । नवीनको ‘षड्ङग’ पहिलो चलचित्र थियो भने अर्जुन यस अघि नै भंगेरी डनबाट परिचित थिए । उक्त चलचित्रमा यी दुईले बो्रल्ने संवादले निकै चर्चा पायो । युवा माझ अझै पनि यी दुईको संवाद