आजबाट चलचित्र ‘छक्का पञ्जा ३’ रिलिज भएको छ । दशैँको पहिलो दिन अर्थात् घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटरमा आक्रमक सुरुवात गरेको छ ।
नेपाल आइडल प्रथम संस्करणको सफलता पछि यति बेला नेपाल आइडल–२ को चर्चा चुलिएको छ । थिएटर राउन्ड, पियानो राउन्ड हुँदै यति बेला नेपाल आइडल सिजन २ मा गला राउन्ड भइरहेको छ । जहाँ टप १२ जना प्रतिस्प्रर्धीहरु छन् । गला राउण्डसँगै नेपाल आइडलमा दर्शकको भोटिङको पनि सुरु भइसकेको छ
निर्देशक सुदर्शन थापाको निर्देशन रहेको चलचित्र ‘रामकहानी’ यति बेला दोस्रो सातामा सफलताको साथ चलिरहेको छ ।
चलचित्र ‘लिलीबिली’बाट डेव्यु गरेकी नायिका हुन्–जसिता गुरुङ । पहिलो चलचित्रबाट नै जसिताको सुन्दरता, अभिनय र बोलीको निकै चर्चा भयो । नायक प्रदीप खड्कासँग अपोजिट भएर काम गरेकी
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’ यही भदौ २२ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रको एक गीत सार्वजनिक भइसकेको छ ।
आज यानिकि शुक्रवारबाट सिनेमा घरमा चलचित्र ‘बाबु कान्छा ’ प्रदर्शनमा आएको छ ।
चलचित्र नगरीमा अनुभव रेग्मी नौलो नाम होइन । बाल कलाकारको रूपमा अनुभव निकै चर्चित छन् ।
आउँदो साउन ११ गतेबाट प्रदर्शनमा हुन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’को यति बेला प्रचार प्रसार तीव्र छ ।
प्राय कलाकारहरू आफ्नो प्रेम मिडियामा खासै खुलाउन चाहान्दैन्न् । तर पछिल्लो सम्म नयाँ पुस्ताका कलाकारहरू मिडियामा आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर बताउने गर्दछन् ।
नायक प्रदीप खड्काले आफ्नो प्रेमिका रोजी राणाको हत्या गरेका छन् । सोही हत्याको कारण उनलाई बुधवार अदातल उपस्थित गराइएको थियो । जहाँ प्रदिप अलि फरक देखिए ।