2081 बैशाख 6, विहिबार

प्रियंका र सञ्जयको साथमा ‘ह्याप्पी डेज’को रथयात्रा (भिडियो)

पछिल्लो समय नेपाली चलचित्रले प्रचारमा नयाँ–नयाँ तरिका अपनाउने गरेका छन् । चलचित्र ‘ह्याप्पी डेज’ले नयाँ तरिका अपनाएको छ । यो टिमले आफ्नो चलचित्रका कलाकारलाई रथमा राखेर सोमबार काठमाडौँ घुमाएको छ ।

डेलिभरी गर्ल बनेर केकी र प्रियंका जब पुगे सेलिब्रेटीको घर (भिडियो)

पछिल्लो समय चलचित्र प्रमोसन गर्न सिनेमा मकेरहरु विभिन्न फण्डाहरु अपनाउने गर्दछन् । केही नयाँ गरेर दर्शकलाई आर्कषण गर्न दाउमा यति बेला ‘कोहलपुर एक्सप्रेस’ टिम लागेको छ । आउँदो वैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘कोहलपुर एक्सप्रेस’ टिमले फुडमान्डुसँग सहकार्यगरि प्रमोसनको नयाँ विधि अपनाएको हो । हेर्नुस् भिडियो ः

'तिमीसँग'को सुखद सुरुवात, हलमा घेरिए नाजिर 

आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र तिमीसँगले पहिलो दिन सुखद सुरुवात गरेको छ। निर्देशक तथा निर्माता समेत रहेका शिशिर राणाको अनुसार गोपिकृष्णको बिहानी सो हाउसफुल रहेको र दिउँसोको अधिकांश सो हाउसफुल रहेको बताए ।

हेर्नुस प्रतिक्षित चलचित्र ‘शत्रु गते’को ट्रेलर (भिडियो)

नेपाली सिने नगरीमा यतिबेला चलचित्र शत्रुगते बहु प्रतिक्षित चलचित्रको रुपमा लिइएको छ ।यसै चलचित्रले पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरेको छ ।

किन रोएकी थिइन आँचल ? 

बिहीबार काठमाडौँमा चलचित्र ‘शत्रु गते’मा समावेश भएको ‘रूपै मोहनी’को भ्युज एक कारण पुगेको कारण सेलिब्रेसन कार्यक्रममा राखिएको थियो । साथमा यसै चलचित्रका नायक पल शाहको जन्मदिनको जन्मदिन पनि मनाइयो ।

मिश्रित प्रतिक्रिया सहित 'साढे ७'काे प्रिमियर सम्पन्न (भिडियाे)

एउटा फोटो पत्रकारको जिवन र चुनौतिको कथालाई विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्रको कथालाई धेरैले मन पराएका छन् ।

जलजलालाई ’ए मेरो हजुर २’को सहयोग, सलिनमानले गरे हस्तान्तरण 

गायिका जलजला परियारको उपचारको लागी चलचित्र ’ए मेरो हजुर २’ निर्माण टिमले आर्थिक सहयोग गरेको छ । ’ए मेरो हजुर २’को बेल्जियम प्रदर्शनको क्रममा उठेको रमकमध्य ५१ हजार र अमेरिका निवासी मुकेश सुवेदीको मुकेश सुवेदी फाउण्डेसनबाट प्राप्त २५ गरि बिहिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर निर्माण टिमले ७६ हजार रुपैयाँ जलजलाको परिवारलाई दिइएको थियो ।

‘कान्छी’लाई दर्शकको साथ, हलमा पुग्दा यस्तो भिड

शुक्रवारबाट अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्र ‘कान्छी’ प्रदर्शनमा आएको छ । पहिलो दिन ८० प्रतिशत अकुपेन्सी कायम गरेको कान्छीले शनिवार शतप्रतिशत अकुपेन्सी कायम गरेको निर्माण पक्षले दाबी गरेको छ ।

‘कृ’मा आफ्नो सिन हटाइएको कारण रिसाए अनुपबिक्रम (भिडियो)

सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘कृ’ यति बेला दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ। मिश्रित प्रतिक्रिया पाएको चलचित्रमा नायक अनमोल केसी र नायिका अदिति बुढाथोकी मुख्य भूमिका प्रस्तुत भएका छन् ।