बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चाले उनका फ्यानहरुमा एकप्रकारको तंरग नै पैदा गरेको छ । अगामी मार्चमा टुँडिखेलमा हुने सलमान खानको ‘दबङ दी टुर’मा सलमानसँगै बलिउडका केही चर्चित हस्तीहरू नेपाल आउदैँछन् ।
सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको यति बेला गीतको छायाङ्कन भइरहेको छ । दुईवटा गीतको छायाङ्कन बाँकी राखिएर चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको बताइएको छ ।
शुक्रवार राती चलचित्र कृ युनिट एक रोमान्टिक गीत छायाङ्कनको लागी स्कटल्याण्ड उडेका छन्। माघ २६ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘कृ’ को बाँकी रहेको एउटा गीतको छायाङ्कनका लागी चलचित्रको टिम बेलायत उडेको हो।
यही माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’मा कलाकारहरू मेनुका प्रधान, कर्म शाक्य र रबिन्द्र झा मुख्य भूमिका छन् । आर राजवंशीको निर्देशनमा बनेको चलचित्रमा एक अवकाश प्राप्त भएको आर्मीको कथालाई उठाइएको छ ।
आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको संवाद र कलाकारको अभिनयले प्रशंसा पाएको छ ।
सिनेका क्षेत्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीको जमेको जोडी हो । अबब्ल अभिनयले दर्शकको मन जितेका दुवै चर्चा र विवादमा भने उत्तिकै अगाडी छन्
नेपाली रजतपटमा नायिका मेनुका प्रधानको व्यस्ता अहिले बढ्दो छ । सानो–ठुलो जुनै पनि भूमिकालाई न्याय गर्ने सक्ने नायिका पर्ने प्रधानको यो वर्ष मात्र आधा दर्जन बढी चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् ।
फाल्गुन १७ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्रमा निताको साथै सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
हिन्दुहरूको महान् चाड बडा दसैँ प्राय सबै नेपालीहरूको लागी विशेष हुन्छ । दसैँमा अझ विशेष बा्रल्यकालका धेरै यादहरू जोडिएका हुने गर्दछन् । बाल्यकारको रमाइलो पल सम्झन्दै कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा भन्छन् ‘हजुरबुवाको घरमा टाढा थियो । सबै परिवार टिका लगाउन हिड्दा फुपु दिदीले झुक्काउदै हिडाउनु हु